देश

थारू विद्यार्थीकाे लागि उद्घोषण तथा प्रसारण पत्रकारिता तालिम

थारु विद्यार्थी समाजले एक हप्ते उद्घोषण तथा प्रसारण पत्रकारिता आधारभूति तालिम सञ्चालन गर्ने भएको छ । जेठ १२ देखि काठाडमौंस्थित बागबजार कार्यालयमा तालिम सञ्चालन हुने अध्यक्ष चन्द्रप्रसाद चौधरीले जानकारी दिए । तालिममा सहभागी हुने विद्यार्थीहरुलाई केन्द्रीय कार्यालयमा सम्पर्क गर्न आह्वान गरिएको छ । थारु विद्यार्थीहरुलाई पत्रकारिता पेसातिर आकर्षित गर्न...

थारूवान

नागेन्द्र चौधरी/बारा। कोल्हवी क्षेत्रमा चेकजाँचको क्रममा ठूलो मात्रामा लागूऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाराले विषेश सुराकीको आधारमा चेकजाँचका क्रममा चारै जनालाई पक्राउ गरेका प्रहरी स्रोतले जानकारी दिए।

थारूवान

बुद्धका पुरातात्त्विक वस्तुले भरिपूर्ण सैनामैनामा पर्यटक आकर्षित गर्न होमस्टे सञ्चालन गर्न थालिएको छ । सैनामैना–२ स्थित उचडिहवाका आदिवासी थारू समुदायले होमस्टे सञ्चालन गर्न लागेका हुन् ।

थारूवान

जिल्लाको बलवा नगरपालिका–१, बञ्चौरीमा सोमबार साँझ दुई मितिनीले विषादी सेवन गरेर आत्महत्या गरेका छन् । बलवा नगरपालिका–१, बञ्चौरीकी १६ वर्षीया खुशीकुमारी चौधरी र १५ वर्षीया चाँदनीकुमारी झाले आत्महत्या गरेका हुन् ।

थारूवान

थारु विद्यार्थी समाजले रेशम चौधरीको रिहाई माग गर्दै प्रतिनिधिसभा सदस्यको प्रमाण पत्र उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ । काठमाडौंमा बसेको समाजको तेस्रो केन्द्रीय कार्यसमिति बैठकले निर्दोष रेशम चौधरी तत्काल रिहाइ गर्नुपर्ने माग गरेका हुन् ।

थारूवान

बुनु थारू। ‘मैले बनाएको पहिलो चित्र ३५ सय रुपैयाँमा बिकेको थियो, त्यो चित्रमा नेवारी युवतीको मुहार कोरेको थिएँ’ सन्तुष्ट भावमा उनले आफ्नो कथा सुरु गरे। कैलालीको टीकापुरको दुर्गौलीमा २८ वर्षअघि मिठ्ठु थारुको जन्म गरिब परिवारमा भएको थियो। उनका बुबा कमैया थिए भने आमा बुक्रही।

थारूवान

मदन चौधरी/काठमाडौं। कमलरी अभियन्ता उर्मिला चौधरीले अन्तर्राष्ट्रिय अवार्ड पाएकी छन् । नेदरल्यान्ड्सका पूर्वरानी बिट्रिक्स र राजा विलियम एलेक्सन्डरले उर्मिलालाई ‘लउरियट फ्रिडम फ्रम फेयर अवार्ड २०१८’बाट सम्मानित गरेका हुन् ।

थारूवान

कारी महतो/खैरहनी। १७ वर्षकै उमेरमा दुवै मृगौला फेल भएका खैरहनी नगरपालिका वडा नं. १ का लडाई (जीवन) सहनीलाई सोहि वडाका शिवपार्वती महिला समूहले ७५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

थारूवान

थारु कल्याणकारिणी सभा (थाकस) कञ्चनपुरमा नयाँ कार्यसमिति चयन भएको छ । सामेबार सम्पन्न ८औं अधिवेशनबाट मेवाराम चौधरीको सभापतित्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।

थारूवान

कपिलवस्तुको सुदुरपश्चिम क्षेत्रमा रहेको विजयनगर गाउँपालिका १ जौवावैराठका स्थानीयलाई सञ्चार सेवा लिन समस्या पर्ने गरेको छ । घरमा मोबाइल फोन भएपनि नेटवर्क नआउँदा अझै सञ्चारसेवामा समस्या हुने गरेको हो । जसले गर्दा राज्य बाट प्राप्त हुने अन्य सेवाहरु समेत पाउन गाह्रा भएको स्थानीय बताउँछन् ।

थारूवान
1 22 23 24 25 26 202