देश

मृतक सोनम चौधरीकी तीन वर्षीया छोरीलाई दश लाख क्षतिपूर्ति

कारी महतो/चितवन। थ्रेसर दुर्घटनामा परी मृत्यु भएको सोनम चौधरीको अफन्तजन र सवारीधनी बीच आपसी सहमति भएपछि आज मृतकको पोष्टमार्टम गरी अत्यष्टि गरिएको छ । सवारीधनीले पीडित पक्षलाई क्षतिपूर्ति तथा राहत स्वरुप दश लाख र क्रियाखर्च बापत पचास हजार दिने आपसी सहमति भएपछि शवको पोष्टमार्टम गरी अन्त्यष्टि गरिएको हो ।...

थारूवान

प्रतिनिधिसभा नियमावली २०७४ शुक्रबार पारित भएको छ । शुक्रबार बसेको संसद बैठकले नियमावली बहुमतले पारित गरेको हो । नियमावलीको विपक्षमा स्वतन्त्र सांसदहरु प्रेम सुवाल र दुर्गा पौडेलले मतदान गरेका थिए । नियमावलीमा नेपाली कांग्रेसले राखेको संशोधन सहमतिपछि फिर्ता लिएको थियो । शुक्रबार विहान स‌ंसद पद निलम्बन नगर्ने सहमति भएपछि कांग्रेसले...

थारूवान

कारी महतो/चितवन। ट्र्याक्टर चालकको लापरबाहीले दुर्घटना हुँदा चितवनको राप्ती नगरपालिका वडा नं. ६ हर्दीका २३ वर्षीय सोनम महतोको मृत्यु भएको छ । पीडित पक्षले उचित क्षतिपूर्ति नपाएसम्म शव नउठाउने बताएका छन् ।

थारूवान

सरकारले संघीय निजामती प्रशासनमा ८ क्लस्टरलाई ४५ प्रतिशत सिट आरक्षण गर्ने प्रस्ताव गरेको छ । यसअघि सरकारले ५ क्लस्टरलाई ४५ प्रतिशत सिटमा आरक्षण दिँदै आएको थियो ।

थारूवान

डा. अर्जुन बुढाथोकी। खानामा संक्रमण भयो भने त्यसलाई फुड पोइजनिङ भनिन्छ । विशेष गरेर गर्मी मौसममा बढी फुड पोइजन हुन्छ । गर्मी मौसममा खानाको क्षयीकरण चाँडो हुन्छ, चाँडो अमिलिन्छ । गर्मीमा खानेकुरा छिटो अमिलिने भएकाले फुड पोइजनिङ पनि गर्मीमै बढी हुन्छ । जुनसुुकै खानेकुरा खाँदा पनि फुड पोइजन हुन...

थारूवान

थारु महिला सभा बाराको दोस्रो अधिवेशनले मायादेवी चौधरीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितको उपाध्यक्षमा चन्द्रकान्ता चौधरी रहेका छन् ।

थारूवान

कैलालीको थापापुर मधौलीका रामदुलारी चौधरी दुलाहाको भेषमा सजिएका थिए । जन्ती दुलहीको घर नजिक पुग्दै थियो । सगुन बोकेकाहरूको सोधीखोजी सुरु भयो । एक पाका थारूले सोधे, ‘पहुरा मछली बा की नाई बा ?’ (सगुनमा माछा छ कि छैन ?)

थारूवान

थारु विद्यार्थी समाज केन्द्रीय कार्यसमितिले एक हप्ते निशुल्क उद्घोषण तथा प्रसारण पत्रकारिता तालिम आयोजना गरेको छ । राजधानीमा आयोजना गरेको तालिममा थारु विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

थारूवान

लामो समय कमलरी मुक्ति अभियानमा सक्रिय नेपाली चेली उर्मिला चौधरी ‘फ्रिडम फोरम फियर अवार्ड २०१८’बाट सम्मानित भएकी छिन् । उर्मिलाले कमलरी प्रथा उन्मूलनमा पु-याएको योगदानको कदर गर्दै उक्त अवार्ड प्रदान गरिएको हो । यसअघि सो अवार्ड विश्वप्रसिद्ध व्यक्तित्व नेल्सन मन्डेला, एन्जिला मार्केल, हुसेन इब्राहिम सलेह, ग्रहेथ जोह्न इभाइन, आङसाङ...

थारूवान

थारु कल्याणकारिणी सभा मकवानपुरको सभापतीमा हरिलाल चौधरी पुनः सर्वसहमत चयन भएका छन् । शनिबार हेटौंडामा भएको छैठौं जिल्ला अधिवेशनले हरिलालको नेतृत्वमा ११ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको हो ।

थारूवान
1 20 21 22 23 24 202