देश

एमालेले नेपाल नेतृत्वको वार्ता टोली क्रियाशील बनाउने

काठमाडौं- नेकपा (एमाले)को पोलिटब्युरो बैठकले सहमतीय सरकारका लागि पहलकदमी लिनका लागि पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा गठित वार्ता समितिलाई क्रियाशील बनाउने निर्णय गरेको छ। पार्टी मुख्यालय बल्खुमा दुई दिनसम्म चलेको बैठकले राष्ट्रपतिको आह्वानअनुरूप राजनीतिक सहमतिको सरकार गठन गर्न सक्रिय पहलकदमी लिने र त्यसका लागि नेता नेपाललाई जिम्मा दिने...

थारूवान

काठमाडौं- नेपाली कांग्रेसका नेता दीपकुमार उपाध्यायले सभापति सुशील कोइरालालाई सहमतीय सरकारको नेतृत्व दिन विवाद नरहेको बताएका छन्। रिपोर्टर्स क्लब नेपालमा आज आयोजित साक्षात्कार कार्यक्रममा नेता उपाध्यायले सबै दलहरूको सहमतिमा सभापति कोइरालालाई सरकारको नेतृत्व लिनका लागि वरिष्ठ नेता शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई प्रस्तावक र समर्थकका रूपमा समर्थन जुटाउने प्रयास...

थारूवान

काठमाडौं- राष्ट्रिय सहमति सरकार गठनको विषयमा एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल र नेपाली काँग्रेसका सभापति सुशील कोइरालाबीच भेटवार्ता भएको छ। अध्यक्ष दाहालको निवास लाजिम्पाटमा भएको भेटमा काँग्रेस सभापति कोइरालाले राष्ट्रिय सहमतिको सरकार गठनमा सहयोग गर्न एमाओवादीलाई आग्रह गरेका थिए। 

थारूवान

काठमाडौं- वर्तमान राजनीतिक गतिरोध अन्त्यका विषयमा एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री बाबुराम भट्टराई र उपप्रधानमन्त्री एवम् गृहमन्त्री विजयकुमार गच्छदारसँग छुट्टाछुट्टै छलफल गरेका छन्। अध्यक्ष दाहाल निवास लाजिम्पाटमा आज भएको छलफलमा राजनीतिक गतिरोधको अन्त्य, सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा र सरकार सम्बद्ध दलहरूले अख्तियार गर्नुपर्ने रणनीतिका विषयमा कुराकानी...

थारूवान

काठमाडौं- एकीकृत नेकपा (माओवादी)ले वर्तमान प्रधानमन्त्रीकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने निर्णय गरेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा आज बसेको पार्टी पदाधिकारी तथा व्यूरो इन्चार्जहरूको बैठकले वर्तमान प्रधानमन्त्रीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुन नसकेमा भने सत्ता गठबन्धनभित्रैका जुनसुकै व्यक्तिलाई पनि अगाडि सार्न सकिने निष्कर्ष निकालेको...

थारूवान

त्रिशुली- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री पोष्टबहादुर बोगटीले सहमतिको सरकारका लागि राष्ट्रपति रामवरण यादवले गरेको आह्वान राजनीतिक सङ्कट हल गर्नभन्दा पनि राजनीतिक मुठभेड निम्त्याउनेतर्फ अग्रसर भएको बताएका छन्। आज विदुरमा क्रान्तिकारी पत्रकार सङ्घले गरेको पत्रकार भेटघाटमा बोल्दै मन्त्री बोगटीले दलहरुलाई सहमतिको सरकारका लागि सात दिनको म्याद दिएर गरेको आह्वानको...

थारूवान

काठमाडौं- नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले संविधान सभा पुनःस्थापनाभन्दा नयाँ निर्वाचनमा गएमा राजनीतिक अन्योल अन्त्य हुने विचार व्यक्त गरेका छन्। नेपाली काँग्रेसका सर्वोच्च नेता गणेशमान सिंहको ९७ औं जन्मजयन्तीको अवसरमा आज शोभाभगवतीमा आयोजित कार्यक्रममा नेता सिंहले भने- ‘सहमतिबिना सरकारले पूर्ण बजेट ल्याए कांग्रेसलाइ मान्य हुनेछैन।’

थारूवान

काठमाडौं- विद्यमान राजनीतिक अन्योललाई अन्त्य गर्न एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल र नेपाली काँगे्रसका सभापति सुशील कोइरालाबीच कोइराला निवास महाराजगन्जमा छलफल भएको छ। भेटमा दुई शीर्ष नेताबीच नयाँ बजेट, नयाँ सरकार गठन, संविधानसभा पुनःस्थापना वा निर्वाचनमा जाने विषयमा कुराकानी भएको थियो। सो अवसरमा सभापति कोइरालाले सहमतिबिना बजेट...

थारूवान

काठमाडौं- नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले वर्तमान सरकारलाई बहिर्गमन गर्न अब राष्ट्रपतिले पनि भूमिका खेल्नुपर्ने समय आएको बताएका छन्। रिपोर्टर्स क्लब नेपालको देउसीभैली टोलीसँग कुरा गर्दै नेता नेपालले प्रधानमन्त्री बाबुराम भट्टराईले आफै मार्गप्रशस्त नगरे अब विपक्षीको आन्दोलनको राप र तापका साथै राष्ट्रपतिले खेल्ने भूमिकाबाट समेत सत्ताच्युत हुने ठोकुवा...

थारूवान

काठमाडौं- बजेटको गाँठो फुकाउँदै समग्र राजनीतिक विषयमा निकास खोज्न आज बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा कुनै सहमति हुन सकेन। एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति सुशील कोइराला र नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालबीच सिंहदरबारमा बसेको बैठकमा कुनै प्रगति हुन नसकेको हो।

थारूवान