देश

सर्वोच्च अदालतमा सात न्यायाधीश

काठमाडौं- स्थायी र अस्थायी गरी २४ जनासम्म न्यायाधीश रहने सर्वोच्च अदालतमा आजैदेखि पाँचजना अस्थायी न्यायाधीश सेवाबाट निवृत्त भएकाले सातजना न्यायाधीशमात्र बाँकी भएका छन्। दुई वर्षका लागि उक्त अदालतको अस्थायी न्यायाधीशको रूपमा नियुक्ति पाएका भरतराज उप्रेती, वैद्यनाथ उपाध्याय, तर्कराज भट्ट, ज्ञानेन्द्रबहादुर कार्की, डा भरतबहादुर कार्की र कमलनारायण दासको आजका मितिदेखि...

थारूवान

सिन्धुलीमाढी- नेकपा–माओवादीका उपाध्यक्ष चन्द्रप्रसाद गजुरेलले अहिलेको अवस्थामा राजनीतिक समस्या समाधानका लागि १२ बुँदे सहमति पर्याप्त नरहेको बताएका छन्। क्रान्तिकारी पत्रकार सङ्घ सिन्धुलीले सदरमुकाम सिन्धुलीमाढीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उपाध्यक्ष गजुरेलले भने– “तत्कालीन समयभन्दा अहिलेको अवस्था फरक भइसकेको छ। एमाओवादी अध्यक्षले गर्नुभएको १२ बुँदेको अस्तित्व समाप्त भइसकेकाले वर्तमान राजनीतिक...

थारूवान

सूर्यचन्द्र बस्नेत, काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकले राष्ट्रिय सहमतीय सरकारको लागि प्रधानमन्त्रीको उम्मेदवारमा पार्टी सभापति सुशील कोइरालालाई अघि सार्ने सर्वसम्मत निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा आज बसेको बैठकले नयाँ सहमतीय सरकारका लागि प्रधानमन्त्री उम्मेदवारमा पार्टी सभापति कोइरालालाई प्रस्तुत गर्ने निर्णय गरेको हो। 

थारूवान

काठमाडौं- एकीकृत नेकपा (माओवादी)को बैठकले संविधान निर्माणलगायतका विषयमा एकीकृतरूपमा सहमति भएमात्र राष्ट्रिय सहमतिको सरकार स्वीकार गर्ने निर्णय गरेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा आज बिहान बसेको बैठकले राष्ट्रिय सहमतिका लागि आफ्नो दलले हदैसम्मको लचकता अपनाएको उल्लेख गर्दै उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने– मुख्य चार विषयमा अन्य दलले एकीकृतरूपमा...

थारूवान

काठमाडौं- सरकारले १८ जना माओवादी नेता तथा कार्यकर्ताको मुद्दा फिर्ता लिएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो। त्यस्तै विद्युत प्रधिकरणको अध्यक्षमा मुख्य सचिव लिलामणि पौडेललाई नियुक्त गरेको छ। बैठकले रामेश्वर यादवलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति गरेको छ भने दूरसञ्चार प्राधिकरणको अध्यक्षमा दिगम्बर झालाई नियुक्त गरेको छ।...

थारूवान

काठमाडौं- प्रमुख तीन दलको बैठकमा एकीकृत नेकपा (माओवादी)ले कांग्रेसबाट प्रधानमन्त्रीको उम्मेदवारको नाम मागेपछि कांग्रेसले आफ्नो तर्फबाट प्रधानमन्त्रीको नाम भोलि दिने भएको छ। सेना समायोजन विशेष समितिको सचिवालय नयाँ बानेश्वरमा बसेको बैठकमा एमाओवादीले प्रधानमन्त्रीको नाम मागेपछि कांग्रेसले भोलि केन्द्रीय समितिको बैठक बसी नाम दिने बताएको कांग्रेस महामन्त्री कृष्ण सिटौलाले जानकारी...

थारूवान

काठमाडौं- नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूले राष्ट्रपतिले दोस्रोपटक सहमतिका लागि दिएको समय सीमाभित्रै निकास खोज्ने प्रतिबद्धता जनाएका छन्। उनीहरूले आफूहरू पनि राजनीतिक सहमतिबाटै निकास खोज्न सक्रिय रहेको बताउँदै तोकिएकै समयमा सहमति हुनेमा आशावादी रहेको उल्लेख गरे। 

थारूवान

काठमाडौं- राष्ट्रपति रामवरण यादवले प्रमुख तीन दलका नेतालाई आफूले दोस्रो पटक दिएको समयसीमाभित्र राष्ट्रिय सहमतिको सरकार गठन गर्न निर्देशन दिएका छन्। दोस्रो पटक दिइएको समयसीमा सकिन दुई दिनअघि आज राष्ट्रपति निवास शीतलनिवासमा उनले दलहरूबीच सहमति नभए राम्रो प्रभाव नपर्ने भएकाले एनेकपा (माओवादी), नेपाली कांग्रेस, नेकपा (एमाले) र मधेसी मोर्चाका...

थारूवान

काठमाडौं- नेपाली कांग्रेसले वर्तमान प्रधानमन्त्रीको नेतृत्वमा सहमतिको सरकार बन्ने कुनै सम्भावना नरहेको निष्कर्ष निकालेको छ। प्रधानमन्त्री बाबुराम भट्टराईको पक्षमा सहमतिको वातावरण बन्दै गएको भन्ने भनाइप्रति कांग्रेसले आपत्ति जनाएको छ। कांग्रेस पदाधिकारी एवम् उपलब्ध केन्द्रीय सदस्यहरुको आज सभापति सुशील कोइराला निवासमा बसेको बैठकले यस्तो निष्कर्ष निकालेको हो।

थारूवान

वीरगञ्ज- मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जनतालाई दिग्भ्रमित पारेर प्रमुख तीन दल सत्ताका लागिमात्र केन्द्रीत भएको आरोप लगाएका छन्। ऐतिहासिक जनआन्दोलन र मधेस आन्दोलनबाट प्राप्त उपलब्धिलाई राजनीतिक सहमतिका आधारमा संस्थागत गरी सङ्घीय लोकतान्त्रिक संविधान निर्माण गनुपर्ने बेलामा प्रमुख तीनदलले सत्ता केन्द्रीत राजनीतिमात्र गरिरहेकाले समस्या जटिल बन्दै गएको...

थारूवान