देश
ढिक्रीको ब्रान्ड : कुन ढिक्री खाने?
कृष्णराज सर्वहारी। थारू समुदायको मुख्य परिकारमध्ये ढिक्री एक हो। विशेष खुसीयालीको अवसरमा तथा माइतीबाट बिदाइ हुने छोरी चेलीका लागि कोसेलीको रूपमा पनि ढिक्री बनाइन्छ। थारूहरूको नयाँ वर्ष माघी, दसैं अनि दीपावलीमा पनि ढिक्री मुख्य खान्की हुन्छ। यद्यपि, चाडअनुसार ढिक्रीको आकारप्रकार बनावट भने फरकफरक हुन्छ। थारू होमस्टे तथा थरूहट क्षेत्रका...
थारूवानबर्दियामा लामो समय देखि पत्रकारिता गरिरहेका २ जना पत्रकार सम्मानित भएका छन् । प्रेस चौतारी नेपाल जिल्ला शाखा बर्दियाले स्थापना गरेको नागरिक शहिद गोविन्द पाण्डे स्मृति पत्रकारिता पुरस्कारबाट बर्दियाको बाँसगढी क्षेत्रबाट पत्रकारिता गरिरहेका एकराज चौधरी र राजापुर क्षेत्रबाट पत्रकारिता गरिरहेका गान्दिपलाल कायस्थ सम्मानित भएका हुन् ।
थारूवानकारी महतो थारु/चितवन। रेडियो पत्रकार तथा शिक्षक मनोज चौधरी (अज्ञात)द्वारा लिखित टुकी उपन्यासको आज एक कार्यक्रम बीच लोकार्पण गरिएको छ । चितवन क्षेत्र नं. ३ (ख) बाट निर्वाचित प्रदेश सांसद रामलाल महतो प्रमुख अतिथि रहेका लोकार्पण समारोहमा टुकी बालेरै उपन्यासको विमोचन गरियो । सांसद महतोले समिक्षकहरुले गरेको समिक्षाको आधारमा...
थारूवान
रेशम रन्जितालाई खुला पत्र