देश

माओवादी सहितका २२ दलद्वारा विरोध प्रदर्शन

काठमाडौं- प्रमुख तीन दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच भएको सहमति तथा प्रधानन्यायाधीशको नेतृत्वमा गरिएको सरकार गठनको विरोधमा नेकपा–माओवादी लगायतका साना दलहरूले आज प्रदर्शन गरेका छन्। नेकपा–माओवादी सहितका २२ दलले आज बिहानै राष्ट्रपति भवन बाहिरको सडक क्षेत्रमा विरोध प्रदर्शन गरेका थिए। उनीहरूले लाजिम्पाट, पानीपोखरी, लैनचौरलगायतका क्षेत्रमा विरोध प्रदर्शन गरेका...

थारूवान

काठमाडौं- राष्ट्रपति डा रामवरण यादवले मन्त्रिपरिषद्को सिफारिसमा नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५८ बमोजिम बाधा अड्काउ फुकाउ आदेश जारी गर्नुभएको छ। नयाँ संविधान निर्माणको कार्य सम्पन्न नहुँदै २०६९ साल जेठ १४ गतेपछि संविधानसभा स्वतः विघटन भई व्यवस्थापिका–संसदसमेत कायम नरहेकालेे राज्य सञ्चालनमा गम्भीर राजनीतिक एवम् संवैधानिक गतिरोध उत्पन्न भई...

थारूवान

काठमाडौं- प्रधानन्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा अन्तरिम चुनावी मन्त्रिपरिषद् गठन भएपछि प्रमुख राजनीतिक दलका नेताहरूले यसलाई सकारात्मक रूपमा लिँदै अब मुलुकमा चुनाव हुने र देशले समाधान पाउने विश्वास व्यक्त गरेका छन्। उनीहरूले अहिलको अवस्था चुनौतीपूर्ण रहेपनि यो अवसरलाई उपयोग गरी राजनीतिक निकासका लागि चुनावमा एकसाथ जानुपर्ने र चुनावलाई राजनीतिक दल...

थारूवान

वीरगन्ज- उपप्रधानमन्त्री तथा गृहमन्त्री विजयकुमार गच्छदारले मुलुकमा देखिएको संवैधानिक तथा राजनीतिक समस्या समाधानको एकमात्र विकल्प संविधान सभाको नयाँ चुनावमात्रै भएको बताएका छन्। मधेसी जनअधिकार फोरम लोकतान्त्रिक पर्साद्वारा आयोजित जिल्लास्तरीय बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, “चुनावका लागि दलहरुबीच राजनीतिक सहमति अपरिहार्य हुन्छ।”

थारूवान

वीरगन्ज- मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा संविधानसभाको चुनाव हुन नदिन ठूलो षड्यन्त्र भइरहेको बताएका छन्। नेपाल राष्ट्रिय पान व्यवसायी सङ्घको महासम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘मधेसी, दलित, आदिवासी, जनजातिलगायत पिछडिएका वर्ग एवम् समुदायलाई अधिकार सम्पन्न बनाउनका लागि संविधान सभाको नयाँ निर्वाचन अपरिहार्य छ।’

थारूवान

नुवाकोट- नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार गठन गर्ने कुरा विदेशी राष्ट्रबाट आएको षड्यन्त्र हुनसक्ने बताएका छन्। नेकपा–माओवादी नुवाकोटले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता गजुरेलले युरोपेली युनियन, अमेरिका र भारतले मुलुकको शासन सत्तामाथिनै हस्तक्षेप गरेको आरोप लगाए।

थारूवान

काठमाडौं- एमाओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले प्रधानन्यायाधीश नेतृत्वको सरकार गठनबारे रहेका विवाद आज साँझसम्म सुल्झिने बताएका छन्। पार्टी अध्यक्ष पुष्पकमल दाहालले साँझ ५ बजे बोलाएको भन्दै उनले अब मुलुक निर्वाचनको दिशामा अघि बढ्ने बताए। पार्टी केन्द्रीय कार्यालय पेरिसडाडाँमा आइतबार आयोजित नियमित पत्रकार भेटघाट कार्यक्रममा उनले भने, ‘करिब सबै विषयमा सहमति...

थारूवान

वीरगन्ज- पूर्वमन्त्री एवं नेपाली कांग्रेसका जिल्ला सभापति सुरेन्द्रप्रसाद चौधरीले लोकतान्त्रिक मूल्य मान्यताको प्रवर्द्धनका लागि संविधान सभाको निर्वाचनलाई नेपाली कांग्रेसले पहिलो प्राथमिकता दिएको बताएका छन्। नेपाली कांग्रेस नगर कार्यसमिति वीरगन्जद्वारा आयोजित दुई दिने “नगरस्तरीय आधारभूत प्रशिक्षण कार्यक्रम” को समापन अवसरमा बोल्दै नेता चौधरीले नेपालमा सर्वसत्तावाद लाद्न कसैले सोचेको छ भने...

थारूवान

काठमाडौं- हृदयघात पछि पाँच दिनदेखि बैंककमा उपचार गराइरहेका पूर्व युवराज पारस शाहको पेटको रक्तश्राव रोक्न चिकित्सकहरु सफल भएका छन्। थाइल्यान्डको राजधानी बैंककस्थित समितिभेज सुखुम्भित अस्पतालका चिकित्सक  सायन चिपुडोमवितले विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएका हुन्। ‘शाहको रक्तचाप सन्तुलनमा ल्याउनुपर्ने औषधिको मात्रा पनि आज घटाइएको छ’, विज्ञप्तिमा भनिएको छ। आन्तरिक रक्तश्राव रोकिए...

थारूवान

काठमाडौं– प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहमन्त्रालयले चार प्राविधिकसहित ५८ प्रहरी निरीक्षकलाई प्रहरी नायब उपरीक्षक (डिएसपी) मा बढुवा गरेको छ। चार महिनाअगाडि नै बढुवा सूची बने पनि गृहमन्त्री विजयकुमार गच्छदार, गृह सचिव नवीन घिमिरे र प्रहरी महानिरीक्षक कुवेरसिंह रानाबीच सूचीमा सहमति हुन नसक्दा निर्णय प्रक्रिया रोकिएको थियो। तयारी सकिए पनि डिआइजी...

थारूवान