देश
अस्पतालको लापरबाहीले ‘डिस्चार्ज’ हुन तयार पशुपति चाैधरीकाे मृत्यु
कारी महतो/चितवन। दुर्घटनामा सामान्य घाइते भई उपचारका लागि भरतपुरस्थित पुरानाे मेडिकलमा ल्याइएका खैरहनी नगरपालिका वडा नं.९ बैरहनीका अन्दाजी ५५ वर्षीय पशुपति चाैधरीकाे अाज बिहान पाँच बजे मृत्यु भएकाे छ ।
थारूवानकारी महतो चितवन।भरतपुर। थारु कल्याणकारिणी सभा (थाकस) को २२औं महाधिवेशनका लागि चितवन जिल्ला समिति तयार रहेको कुरा जिल्ला सभापति ललितकुमार चौधरीले बताएका छन् । तर महाधिवेशन सम्पन्न गर्नका लागि केन्द्रीय समितिले व्यवस्थित योजना ल्याउनुपर्ने बताए। महाधिवेशनमा आम्दानी र खर्च कति कति हुने, प्रतिनिधि तथा पर्यवेक्षक कति जना हुने, अन्य...
थारूवानथारुवान संबाददाता थारु भाषाको एकमात्र दैनिक पहुरा दैनिक १६औं वर्षमा प्रवेश गरेको छ । कैलाली जिल्लाको धनगढीमा अवस्थित पहुराले विभिन्न अवरोह पार गर्दै १५औं वर्ष पार गरेको हो । विशेषतः थारु समुदायको राजनीतिक, समाजिक मुद्दा र भाषा, संस्कृति, संस्कारको संरक्षण गर्ने उद्देश्यले पत्रिका प्रकाशनको सुरुवात भएको हो । थारु...
थारूवानठाकुरसिंह थारू बर्दियाको बढैयाताल गाउँपालिका ५ का ३० वर्षीय भोला चौधरी उपचारका लागि ५ वर्षसम्म भारतको लखनऊ धाए । लाखौं रुपैयाँ खर्चिए पनि रोग निको भएन । उपचार खर्च जुटाउन खेत बन्धकी राखे । एक हल राँगा बेचे । चिकित्सकले जन्डिस लागेको शंकामा उपचार गरिरहे । तीन–तीन महिनामा लखनऊ पुग्थे उनी । खप्नै नसक्ने गरी...
थारूवान
रेशम रन्जितालाई खुला पत्र