देश

विदेशी मुद्रा तस्करी गर्ने एसएसपी बर्खास्त

काठमाडौं- सरकारले वरिष्ठ प्रहरी उपरीक्षक रविराज श्रेष्ठलाई सेवाबाट आज बर्खास्त गरेको छ। विदेशी मुद्रा तस्करीमा प्रत्यक्ष संलग्नता भएको ठहर गरी उनलाई सेवाबाट बर्खास्त गरिएको गृह मन्त्रालयका प्रवक्ता शङ्करप्रसाद कोइरालाले जानकारी दिए। गत असोज २१ गते एक करोड ५४ लाख विदेशी मुद्रा दुबईतर्फ पठाउने कार्यमा श्रेष्ठको प्रत्यक्ष संलग्नता रहेको ठहर गरी...

थारूवान

मोरङ- चुनाव तिथि घोषणा भइनसके पनि मोरङमा विभिन्न राजनीतिक दलबाट उम्मेदवार बन्ने आकांक्षीबीच टिकटको होडबाजी चल्न थालेको छ। दावेदारले आ–आफ्नो पक्षमा ‘लविङ’ थालेका छन्। एकीकृत माओवादीबाट क्षेत्र नं. १ मा अध्यक्ष दाहाल पक्षधर गणेश उप्रेती र भट्टराईनिकट खेम प्रधानको नाम अगाडि छ। नेपाली कांग्रेसबाट सो क्षेत्रमा आमोद उपाध्याय मुख्य दावेदार...

थारूवान

काठमाडौं- चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक सङ्घले उठाएका माग आवश्यक छलफल गरी व्यवस्थित गरिने बताएका छन्। उनले प्रधानमन्त्री कार्यालयमा सङ्घका पदाधिकारीद्वारा प्रस्तुत ज्ञापनपत्र बुझ्दै सो कुरा बताएका हुन्।

थारूवान

काठमाडौं- चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र संयुक्त राज्य अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टरबीच भेटवार्ता भएको छ। रेग्मी निवास बालुवाटारमा भएको सो भेटवार्तामा द्विपक्षीय हित तथा चासोका विषयमा कुराकानी भएको बताइएको छ। सो अवसरमा प्रमुख राजनीतिक दलहरूको सहमतिमा संविधान सभाको नयाँ निर्वाचनका लागि प्रधानन्यायाधीशको नेतृत्वमा अन्तरिम चुनावी सरकार गठन...

थारूवान

श्रीनिवास चौधरी- थारु समुदाय तराईका आदिवासी भए पनि सदियौंदेखि अन्य जातिको अधिनमा रहनुपरेको थारु अगुवाहरुले बताएका छन्। उनीहरुले अब थारु समुदायले पनि शासनसत्ता चलाउनुपर्ने माग गरे। थारु कल्याणकारीणी सभा रुपन्देहीको आयोजनामा भलवारीमा सम्पन्न राजनितीक विषयक अन्तरक्रियामा बोल्ने वक्ताहरुले अब हुने निर्वाचनमा राजनीतिक दलहरुले थारु समुदायका व्यक्तिहरुको स्थान सुनिश्चित गर्नुपर्ने बताए।

थारूवान

काठमाडौं- मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र नेपालका लागि भारतीय राजदूत जयन्तप्रसाद सिंहबीच आज मुलुकको समसामयिक राजनीतिका विषयमा सिंहदरबारमा भेटवार्ता भएको छ। भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै राजदूत सिंहले भारत सरकारको तर्फबाट नयाँ सरकार र मन्त्रिपरिषद्का सदस्यहरुलाई आफूले बधाईको दिएको जानकारी दिँदै नयाँ निर्वाचन सम्पन्न गर्न भारतले आवश्यक सहयोग गर्ने बताए। 

थारूवान

काठमाडौं- उच्चस्तरीय राजनीतिक समितिले अख्तियार प्रमुखमा लोकमान कार्कीलाई गरेको सिफारिस रोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। न्यायाधीश सुशीला कार्कीको एकल इजलाशले प्रारम्भिक सुनुवाई गर्दै सो प्रक्रियालाई यथास्थितिमा राख्‍न आदेश दिएको हो। सर्वोच्चले चैत २५ गतेसम्मका लागि नियुक्तिका सबै प्रक्रिया रोक्न आदेश दिँदै २६ गते दुवै पक्षलाई बोलाएको छ। उच्चस्तरीय...

थारूवान

मुकेश टेंर्रा, धनगढी- नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्को तेस्रो अधिवेशन नजिकिएसंगै कैलालीका आदिवासीहरुमा चुनावी शरगर्मी बढेको छ। आदिवासी जनजातिका विभिन्न जातीय संगठनहरुमा चैत १७ गते धनगढीमा हुने तेस्रो जिल्ला अधिवेशनमा भाग लिने विषयमा गृहकार्य तिब्र भएको हो। जातीय संगठनका नेताहरुले अधिवेशनका लागि आ–आफ्ना संगठनमा गृहकार्य तिब्र बनाउँदै...

थारूवान

सप्तरी- प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा अन्तरिम चुनावी सरकार गठन भएसँगै सप्तरीमा दलका नेताहरु अर्को संविधान सभाको निर्वाचनको माहौल बनाउन जुटेका छन्। नयाँ चुनावी सरकारको गठनसँगै अर्को संविधानसभाको निर्वाचन हुने निश्चित भइसकेको भन्दै विभिन्न दलका नेताहरु जनमत आफ्नो पक्षमा पार्न जुटेका हुन्। चुनावी मन्त्रिपरिषद् गठन भएसँगै सप्तरीमा ठूला तथा साना दलका...

थारूवान

काठमाडौं- अन्तरिम चुनावी मन्त्रिपरिषद्को पहिलो बैठकले स्वच्छ र निष्पक्ष निर्वाचन गराउन कुनै कसर बाँकी नराख्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज बसेको बैठकले निर्वाचनबाटै सबै समस्याको समाधान हुने हुँदा सम्पूर्ण राजनीतिक दललाई त्यसतर्फ उन्मुख हुन आग्रह गरेको छ। बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै गृहमन्त्री तथा परराष्ट्रमन्त्री माधवप्रसाद...

थारूवान