देश

लेखी नेतृत्वको नागरिक पार्टी र अन्य दुई समूहबीच एकीकरण

काठमाडौं- आदिवासी जनजाति महासंघका पूर्व सभापति राजकुमार लेखी नेतृत्वको राष्ट्रिय नागरिक पार्टीसँग दुई समूह एकीकरण भएको छ। सोमबार मंगलबार संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै राष्ट्रिय नागरिक पार्टी, तराई गणतान्त्रिक पार्टी र आदिवासी जनजाति विचार मञ्चबीच एकीकरण भएको घोषणा गरेको छ। विभिन्न चरणको वार्तापछि रौतहटको गरुडा बजारमा भएको निर्णायक वार्तापछि...

थारूवान

काठमाडौं- राप्रपा नेपालले पार्टीको चुनावी घोषणापत्र जारी गरेको छ। पार्टी अध्यक्ष कमल थापाले होटल र्‍याडिसनको एक कार्यक्रमबीच घोषणापत्र सार्वजनिक गरेका हुन्। घोषणापत्र सार्वजनिक कार्यक्रममा अध्यक्ष कमल थापाले आफ्नो पार्टीलाई मुलुकको वैकल्पिक शक्तिको रुपमा प्रस्तुत गरे। राप्रपा नेपालले सार्वजनिक गरेको घोषणा पत्रमा तराई-मधेस र आदिवसी जनजातिलाई कसरी समेटेका छन्?

थारूवान

काठमाडौं- मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) नेपालले अर्को संविधान सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवार समावेशी रुपमा खडा गरी सबैभन्दा बढी आदिवासी जनजाति ७८ जनालाई प्रतिस्पर्धामा उतारेको छ। तराई–मधेस केन्द्रीत राजनीति गर्दै आएको आरोप लागेको सो पार्टीले यस पटक तराईका साथै काठमाडौं उपत्यकाका साथै काभ्रेपलाञ्चोक, रामेछाप, दोलखा, मकवानपुर, हुम्ला, जुम्ला,...

थारूवान

काठमाडौं- थरुहट तराई पार्टी नेपालले तराईका विभिन्न १४ जिल्लाको ५० निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ उम्मेदवारी दिएका छन्। पार्टीका केन्द्रीय अध्यक्ष भानुराम थारु कैलालीको क्षेत्र नं.  ३ बाट उममेदवारी दिएका छन्। उपाध्यक्षद्धय नन्दकुमार चौधरीले दाड क्षेत्र नं. १ बाट र हरिनारायण चौधरीले सुनसरी क्षेत्र नं. ४ र ६ बाट उम्मेदावरी दिएका...

थारूवान

काठमाडौं- एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई सार्वजनिक कार्यक्रममा दुर्व्यवहार गरेर चर्चामा आएका बागलुङका युवा पद्मबहादुर कुँवरले अध्यक्ष दाहालले उम्मेदवारी दिनुभएको काठमाडौँ निर्वाचन क्षेत्र नं १० बाट स्वतन्त्र उम्मेदवारी दिएका छन्।

थारूवान

काठमाडौं- शीर्ष तथा मधेसी दलले आफ्‍ना केन्द्रीय नेताहरुको उम्मेदवारी टुंगो लगाएको छ। एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल सिरहा ५ र काठमाडौं १० बाट उठ्ने भएका छन्। त्यस्तै नेपाली कांग्रेसका सभापति सुशील कोइराला बाँके १ र ३ तथा चितवन ४ बाट उम्मेदवारी दिने भएका छन्। त्यस्तै नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल...

थारूवान

काठमाडौं- राष्ट्रिय नागरिक पार्टीले निर्वाचनको मिति केही दिन पछाडि सारेर भए पनि सार्थक चुनावको वातावरण बनाउनुपर्ने माग गरेको छ। अध्यक्ष राजकुमार लेखीले मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै मंसिर ४ को चुनावको तिथिलाई चाडपर्वको तिथिजस्तो अपरिवर्तनीय मान्न नहुने बताएका छन्। पार्टी केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्दै लेखीले विपक्षी दलहरुको...

थारूवान

काठमाडौं- एमाओवादीले पार्टीको शीर्ष नेतृत्वसहित हिमाली र उच्च पहाडी जिल्लाका उम्मेदवारहरुको नामावली सार्वजनिक गरेको छ। एमाओवादी केन्द्रीय कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएअनुसार पार्टी अध्यक्ष पुष्पकमल दाहाल काठमाडौं क्षेत्र नं १० र सिराहा क्षेत्र नं ५ बाट उम्मेदवार बन्दैछन्। अर्का वरिष्ठ नेता बाबुराम भट्टराई गोरखा क्षेत्र नं १...

थारूवान

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारी दर्ता गराउन राजनीतिक दलहरुलाई सोमबार निवेदन दिने कार्यतालिका सार्वजनिक गरेको छ। निर्वाचन आयोगका प्रवक्ता वीरबहादुर राईका अनुसार भोलि समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन चाहने राजनीतिक दललाई भोलि पहिलो चरणमा निवेदन दिनुपर्ने कार्यसूची तय गरी सार्वजनिक रुपमा आह्वान गरेको हो।

थारूवान

काठमाडौं- एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले मुलुकका आदिवासी थारु समुदायको पहिचान र अधिकारका लागि आफ्नो पार्टीले सशक्त भूमिका निर्वाह गर्ने बताएका छन्। विघटित थारु महिला सभा काठमाडौँद्वारा राजधानीमा आयोजित ‘जितिया पर्व–२०७०’ को उद्घाटन गर्दै उनले भने, ‘देशको कूल जनसङ्ख्याको ठूलो हिस्सा ओगट्ने थारु समुदायलाई आफ्नो पार्टीले आगामी संविधान...

थारूवान