देश

भाबी प्रधानमन्त्री बन्ने इच्छा छ : गच्छदार

इटहरी- मधेसी जनअधिकार फोरम लोकतान्त्रकिका अध्यक्ष विजयकुमार गच्छदार आफू भावि प्रधानमन्त्री बन्ने दावी गरेका छन्। उनले संविधानका लागि प्रतिनिधि छान्न भएको दोस्रो निर्वाचनलले मधेसवादी दलमध्ये आफनो पार्टी ठूलो हुने र कुनै पनि दलको बहुमत नपुग्ने हुदाँ जनताको माग पनि रहेकाले गर्दा आफू भाबी प्रधानमन्त्री हुने जिकिर गरे।

थारूवान

कैलाली- जातीय पहिचानसहितको संघीयता, संघीयतासहितको संविधान नै मुख्य एजेन्डा हो। गरिब पक्षधरको वर्गीय पार्टी भएकाले थारू समुदाय र पहाडी दुवै समुदायको मत मैले पाउने भएकाले जित सुनिश्चित छ। मुक्त कमैया, सुकमबासी सबैले मत दिन्छन्। मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेससँग हुन्छ। फूलराम चौधरी, क्षेत्र १, एकीकृत माओवादी

थारूवान

बर्दिया- पार्टीका एजेन्डा नै मेरा एजेन्डा हुन्। जनतालाई यस क्षेत्रको विकास र मुलुकलाई संविधान दिलाउन उम्मेदवारी दिएको हुँ। म निर्वाचित भएपछि संविधान जारी गर्न हरसम्भव प्रयास गर्नेछु। यस क्षेत्रका थारूको छोरो, स्थानीय व्यक्ति र १० वर्षसम्म गाविस अध्यक्षको हैसियतले जनतासँग भिजेर काम गरेकाले यस क्षेत्र मेरो ठूलो लगानी छ।...

थारूवान

कौशलेन्द्रकुमार- गइल संविधान सभाके चुनावमे जम्मा १३ थारु प्रतिनिधि प्रत्यक्षमे जिटल रहिट। जेम्नेसे मधेशी जनअधिकार फोरमसे विजयकुमार गच्छदार सुनसरी ओ मोरङ २ ठाउँसे जिटलमे सुनसरी ३ मे अप्की एमालेक् भगवती चौधरी उठल ओर्से उहाँ कडा प्रतिस्पर्धा रहलमे सुनसरीमे भर जित पक्का बटिन्। गोविन्द चौधरी (रौतहट) तमलोपालासे चुनाव जिटलमे अप्की मधेशी...

थारूवान

भद्रपुर- मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले पूर्वदेखि पश्चिमसम्म पार्टीका उम्मेदवारको पक्षमा जनलहर देखिएकाले यो निर्वाचनमा मधेसी जनअधिकार फोरम तेस्रो ठूलो शक्तिको रुपमा स्थापित हुने दाबी गरेका छन्। झापा क्षेत्र नं ३ को बनियानीमा चुनावी सभालाई सम्बोधन गर्दे उनले झापाबाट नेपाली काँग्रेस, नेकपा एमाले र एमाओवादी पार्टीका व्यक्तिले...

थारूवान

भिम चौधरी, कैलाली- नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले कैलाली क्षेत्र नम्बर ६ बाट विजयी बने जिल्लाको प्रमुख समस्याको रुपमा रहेको नदी कटान रोक्ने प्रतिबद्धता जनाएका छन्। कैलालीको धनगढीमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता देउवाले कैलाली जिल्लाको प्रमुख समस्याको रुपमा रहेको मोहना, घुरहा, कान्द्रा नदीको कटान रोकेर छाड्ने प्रतिबद्धता जनाए। उनले...

थारूवान

धनगढी- एकीकृत माओवादीका उम्मेदवार गौरीशंकर चौधरीले जनताहरुसंग छलफल गर्दै भोट मागिरहेका छन्। एकीकृत माओवादीबाट कैलाली क्षेत्र नं. ४ मा संविधानसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका ताराले घरदैलो अभियान अन्तरगत जनताको चाहना र गुनासा सुनिरहेका हुन्। उनले जनतालाई आफू उम्मेदवार हुनुको कारण खुलाउँदै एमाओवादीलाई अत्यधिक बहुमत दिन र आफूलाई जिताउन...

थारूवान

दाङ- संविधान सभा निर्वाचनको मिति नजिकिँदै जाँदा दाङमा पनि चुनावी चटारो तीव्र रुपमा अगाडि बढेको छ। विभिन्न राजनीतिक दल र स्वतन्त्रले उम्मेदवारी दिएकाले मतदातासँग प्रत्यक्ष भेटघाट, घरदैलो, कोणसभा लगायतका अभियान लिएर मतदातासमक्ष पुग्ने र आफ्नो माग राख्ने क्रमलाई यतिखेर तीव्र पारेका छन्। उम्मेदवारको प्रचारको तीव्रतालाई हेर्दा उक्त निर्वाचन क्षेत्रमा...

थारूवान

विराटनगर- संविधान सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नं ३ बाट विजयी हुने उम्मेदवारबारे यहाँका मतदातामाझ कौतुहलता बढेको छ। आदिवासी थारु, मुस्लिम, रौनियार, मुसहर, यादव र पहाडी समुदायको मिश्रित बसोबास रहेको यस क्षेत्रमा ६३ हजार ८०९ मतदाता छन् र यहाँबाट ३२ जना उम्मेदवारले प्रतिस्पर्धा गरिरहेका छन्। यस क्षेत्रमा नेपाली काँग्रेस, मधेसी...

थारूवान

इटहरी-सुनसरी क्षेत्र नं. २ की एमाओवादी उम्मेदवार रामकुमारी चौधरीको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ। इटहरीको वीपी चोक स्थित कोठा अगाडि पार्किङ गरेको को १ च ५८५१ नम्बरको बोलेरो गाडीमा गए राति २ बजे अज्ञात समूहले आगो लगाइदिएको हो। ढुंगाले हानेर सिसा फुटाएर गाडीको भित्री भागमा आगो लगाइदिएको प्रारम्भिक अनुसन्धानले...

थारूवान