देश
कञ्चनपुरकी रीमालाई भारतका उपराष्ट्रपतिबाट गोल्ड मेडल प्रदान
कञ्चनपुरको राना थारु समुदयाकी एक विद्यार्थीले भारतीय उपराष्ट्रपतिको हातबाट गोल्ड मेडल पाएकी छन् । पुनर्वास नगरपालिका ७ की रीमा रानाले बैंग्लोरस्थित मल्लिगे कलेज अफ फार्मेसि कलेजबाट मास्टर डिग्री (एम फार्मा) विषयमा सर्बोत्कृष्ट अंक ल्याएर भारत करनाटका प्रदेशमा प्रथम स्थान हासिल गरेकी छन्।
थारूवानचार पत्रकारलाई ४० हजार रुपैयाँ नगदसहित ‘आदिवासी राष्ट्रिय पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । सम्मानित चार पत्रकार भैरव आङ्ला (टेलिभिजन), कमला चौधरी (रेडियो) , छेटु शेर्पा र उजिर मगर (अनलाइन) । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)द्धारा प्रत्येक वर्ष प्रदान गरिने यो पुरस्कार यस वर्ष उजिर मगर (अनलाइन), भैरव आङ्ला (टेलिभिजन),...
थारूवानटीकापुर घटनाका राजबन्दी लक्ष्मण थारुले आफ्नो घर-जग्गा बचाइदिन सरोकारवाला पक्षसँग आग्रह गरेका छन्। आफू विगत तीन वर्षदेखि जेल रहेको उनले २१ लाख बढी रकम जुटाउन असमर्थ भएकाले लिलामीबाट जोगाइदिन आग्रह गरेका छन्। उनले थारुवानसँग टेलिफोनमा कुरा गर्दै भने, ‘झुठो मुद्दामा फसाएर ब्यापार चौपट बनाइदिए। तीन वर्षदेखि कैदी बनाएर मलाई...
थारूवानप्रदेश नम्बर ७ को राजधानी धनगढीमा बसोबास गर्ने थारु समुदायले साउन ३१ गते धनगढीमा सामूहिक गुरही पर्व मनाउने भएका छन्। गुरही पर्व तयारीबारे जानकारी दिन बुधबार धनगढीमा आयोजित एक कार्यक्रममा सखी सञ्जालकी अध्यक्ष इन्दु थारुले धनगढीको गुरहीचोकमा सामूहिकरुपमा गुरही पर्व मनाउने निर्णय भएको जानकारी दिइन्।
थारूवान
रेशम रन्जितालाई खुला पत्र