देश

कञ्चनपुरकी रीमालाई भारतका उपराष्ट्रपतिबाट गोल्ड मेडल प्रदान

कञ्चनपुरको राना थारु समुदयाकी एक विद्यार्थीले भारतीय उपराष्ट्रपतिको हातबाट गोल्ड मेडल पाएकी छन् । पुनर्वास नगरपालिका ७ की रीमा रानाले बैंग्लोरस्थित मल्लिगे कलेज अफ फार्मेसि कलेजबाट मास्टर डिग्री (एम फार्मा) विषयमा सर्बोत्कृष्ट अंक ल्याएर भारत करनाटका प्रदेशमा प्रथम स्थान हासिल गरेकी छन्।

थारूवान

चार पत्रकारलाई ४० हजार रुपैयाँ नगदसहित ‘आदिवासी राष्ट्रिय पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । सम्मानित चार पत्रकार भैरव आङ्ला (टेलिभिजन), कमला चौधरी (रेडियो) , छेटु शेर्पा र उजिर मगर (अनलाइन) । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)द्धारा प्रत्येक वर्ष प्रदान गरिने यो पुरस्कार यस वर्ष उजिर मगर (अनलाइन), भैरव आङ्ला (टेलिभिजन),...

थारूवान

ग्यार खोलाले बगाउँदा गए राति एक जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका– १२ का पर्शुराम चौधरीको खोलाले बगाउँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए।

थारूवान

टीकापुर घटनाका राजबन्दी लक्ष्मण थारुले आफ्नो घर-जग्गा बचाइदिन सरोकारवाला पक्षसँग आग्रह गरेका छन्। आफू विगत तीन वर्षदेखि जेल रहेको उनले २१ लाख बढी रकम जुटाउन असमर्थ भएकाले लिलामीबाट जोगाइदिन आग्रह गरेका छन्। उनले थारुवानसँग टेलिफोनमा कुरा गर्दै भने, ‘झुठो मुद्दामा फसाएर ब्यापार चौपट बनाइदिए। तीन वर्षदेखि कैदी बनाएर मलाई...

थारूवान

संविधानमा आदिवासी जनजाति समुदायको अधिकार अझै सुनिश्चित हुन नसकेको भन्दै अगुवाहरुले चिन्ता व्यक्त गरेका छन् । उनीहरुले अन्तरिम संविधानमा दिएको अधिकार पनि नयाँ संविधानमा कटौती गरिएको गुनासो गरे ।

थारूवान

जब मनसुन सुरु हुन्छ, अनि राप्ती नदी किनारका बासिन्दाको निन्द्रा हराउँछ । कति बेला राप्ती नदी उर्लिएर आउँछ र सर्वस्व बगाउँछ भन्ने चिन्ताले वर्षायाममा राप्ती नदी किनारका बासिन्दा पालैपालो सुत्ने गर्छन् । बाढी आउने डरले राति सुत्दा पालोअनुसार सुत्नुपर्ने उनीहरुको बाध्यता हो ।

थारूवान

प्रदेश नम्बर ७ को राजधानी धनगढीमा बसोबास गर्ने थारु समुदायले साउन ३१ गते धनगढीमा सामूहिक गुरही पर्व मनाउने भएका छन्। गुरही पर्व तयारीबारे जानकारी दिन बुधबार धनगढीमा आयोजित एक कार्यक्रममा सखी सञ्जालकी अध्यक्ष इन्दु थारुले धनगढीको गुरहीचोकमा सामूहिकरुपमा गुरही पर्व मनाउने निर्णय भएको जानकारी दिइन्। 

थारूवान

हालसम्मको कानुनी व्यवस्थामा बहुविवाह र बालविवाह गर्नेलाई कानुनले सजाय दिन्थ्यो तर विवाह रद्द हुँदैनथ्यो । अब भने यस्तो विवाह रद्द नै हुनेछ ।

थारूवान

थारु कल्याणकारिणी सभा (थाकस)को २२औं महाधिवेशन असोज ७, ८ र ९ गते हुने भएको छ। शनिबार बसेको मूल आयोजक समितिको बैठकले महाधिवेशन मिति एक दिन पछि सारेको हो। बैठकले उद्घाटन सत्र राष्ट्रिय सभामा गर्ने निर्णयसमेत गरेको छ। बन्द सत्र भने अझै टुंगो नलागेको महामन्त्री अमिरी चौधरीले जानकारी दिए। उनका...

थारूवान

थारु कल्याणकारिणी सभाको नगर र क्षेत्रीय अधिबेशन सम्पन्न शनिबार सम्पन्न भएको छ । अधिबेशनबाट नगर कमिति र क्षेत्र नं. ५ को क्षेत्रीय कमिति गठन गरेको छ । धनगढी उप–महानगरपालिका को नगर कमिटीको अध्यक्षमा गोठुराम चौधरी चयन भएका छन् ।

थारूवान
1 15 16 17 18 19 202