देश
थाकस २१औं महाधिवेशन : आर्थिक प्रतिवेदनमा नोक्सानै नोक्सान
बन्द सत्रकै क्रममा कोषाध्यक्ष डम्बर चौधरीले तीन वर्षको आर्थिक प्रतिवेदन प्रस्तु गरेका छन्। आर्थिक वर्ष २०६७-६८ मा दस लाख ६८ हजार कारोबार गरेको सभाले दुई लाख ४७ हजार नोक्सान ब्यहोरेको प्रतिवेदनमा उल्लेख छ। त्यस्तै आर्थिक वर्ष २०६८-६९ मा ६ लाख ६४ हजार कारबार गरेको सभाले २१ हजार खुद नाफा...
थारूवानकाठमाडौं- नेपाली कांग्रेसले ल्याएको राज्य पुनःसंरचनाअन्तर्गत संघीय प्रदेशहरुप्रति थरुहट तराई पार्टी नेपालले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ। आइतबार प्रेस विज्ञप्ती जारी गर्दै थरुहटका अध्यक्ष भानुराम थारुले छलफलका नाममा ल्याएको ६ र ७ प्रदेशको दुई विकल्पमा थरुहट तराई पार्टी नेपालको गम्भिर ध्यानाकर्षण भएको जनाएका छन्।
थारूवानमधेसलाई नेपालबाट अलग गर्नुपर्छ भन्दै अभियान चलाएको आरोपमा पक्राउ परेका सिके राउतविरुद्ध राज्यविल्पवको अभियोगमा विशेष अदालतमा आरोपपत्र दायर भएको छ। यसअघि पटकपटक म्याद थपिँदै आएकोमा सरकारी वकिलको कार्यालयले बुधबार मुद्दा नै दायर गरेको हो। मोरङमा पक्राउ परेका उनलाई ‘राज्यविरुद्धको अपराध’मा मुद्दा चलाउने तयारीसाथ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट असोज २ गते काठमाडौं...
थारूवानगोपाल दहित– बहुमतको दुरुपयोग गरेर संविधान नै अपांग बनाउने तयाारी भएको छ। ठूला दलका नेताहरु हाम्रा धेरै अधिकार कटौती गरेर २०४७ सालको संविधान भन्दा कम्जोर संविधाान बनाउने तयारीमा रहेका छन्। साना विषयमा अल्झिएर मूल विषयमा छलफल नगरी समय कटाउने मेलो भएको छ। कांग्रेस एमालेका केही नेताहरुले संविधान नबनाउने कार्ड फाल्दैछन्...
थारूवान
रेशम रन्जितालाई खुला पत्र