देश

थारु पत्रकार संघ नेपालले ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ प्रदान गर्ने

थारु पत्रकार संघ नेपालले यस वर्ष पनि दुई जनालाई थारु राष्ट्रिय पुरस्कार प्रदान गर्ने भएको छ। सतौंन चौधरी स्मृति ट्रस्टद्वारा स्थापना गरिएको ११ हजार १ सय ११ राशिको राष्ट्रिय पत्रकारिता पुरस्कार र जोखन-जगत रत्गैँया राष्ट्रिय पत्रकारिता पुरस्कार यस वर्ष पनि प्रदान गर्ने निर्णय भएको हो।

थारूवान

छैटाैं खिचरा महोत्सव’ पुस २८ देखि माघ ७ सम्म हुने थारु समुदायको महान् चाड खिचरा पर्वको अवसरमा थारु कल्याणकारिणी सभा (थाकस) चितवन क्षेत्र नं.७ ले आयोजना गर्दै आइरहेको ‘खिचरा महोत्सव’ यसवर्ष पनि दश दिन आयोजना हुने भएको छ ।

थारूवान

कमल चौधरी/बुटवल। थारु कल्याणकरीणी सभा (थाकस) बुटवल उपमहानगर समितिमा श्यामलाल थारुको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य सभिति चयन भएको छ । जसको उपाध्यक्षमा कृष्ण बहादुर चौधरी, सचिवमा तुल बहादुर थारु, कोषाध्यक्षमा लक्ष्मि थारु, सह–सचिवमा फुलकुमारी थारु चयन भएका छन् ।

थारूवान

सरकारले थारु आयोगसहित ८ संवैधानिक आयोगको गठन प्रक्रिया अघि बढाएको छ। नयाँ संविधान जारी भएपछि व्यवस्था भएका संवैधानिक आयोगहरुमा ४० जना पदाधिकारी नियुक्त गर्नुपर्ने भएकाले सरकारले प्रक्रिया अघि बढाएको हो ।

थारूवान

थारु विद्यार्थी समाजले यस वर्ष एसइइमा उत्कृष्ट नतिजा ल्याएका थारु विद्यार्थीहरुलाई सम्मान गरेको छ। केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद चौधरीको सभापतित्वमा भएको कार्यक्रममा १ सय १७ जना विद्यार्थीहरु सम्मानित भएका थिए। तीमध्ये सबैभन्दा धेरै नम्बर ल्याएक चार जनालाई नगदसहित सम्मान गरिएको अध्यक्ष चौधरीले जानकारी दिए।

थारूवान

गणेश चौधरी/टीकापुर टीकापुर नगरपालिका–७ की लौटी थारू एकाबिहानै हेल्का र डिलिया लिएर माछा मार्न निस्किइन् । उनीसँगै छिमेकका अरू पनि मिस्सिए । खोलाको पानी बढेर झरन र खेतमा आएपछि लौटीलगायतका थारू महिला घर नजिकै सडक किनारको झरनमा पुगे । ‘माछा मार्न मजा लाग्छ । गाउँका साथीसंगी सबै हुँदा त झन् रमाइलो, मेला नै...

थारूवान

रंगेली नगरपालिका वडा नम्बर १ बबियाबिर्ताका बल्सा थारुले ०६० सालमा नै ४ लाख ६० हजारमा १ विघा ४ कठ्ठा जग्गा किने । किनेको जग्गामा टहरो हाले । बाँकी रहेको जग्गा जोतभोक गरे । तर, १५ वर्षपछि एकाएक मालपोतले थारुको जग्गा अर्कैका नाममा दर्ता गरेपछि बल्साको भोक निन्द्रा सबै हराएको...

थारूवान

‘छ वर्ष भयो श्रीमानको उपचार गराउन थालेको । सात लाख खर्च भइसक्यो । तर, रोग निको नै हुँदैन’ बाँके बैजनाथ गाउँपालिका–३ की शर्मिला थारूले आफ्नो व्यथा यसरी सुनाइन् ।

थारूवान

पश्चिम नेपालका थारु समुदायले बिहीबार गुरही (गुरिया) पर्व हर्षोल्लासपूर्वक मनाएका छन्। गाउँघरबाट रोगव्याधी हट्ने र गाउँघरमा शान्ति तथा सद्भाव बढ्ने मान्यताका साथ परम्परागत संस्कार, चालचलनअनुसार नागपञ्चमीकै दिन साँझपख भव्यताका साथ पर्व मनाउने प्रचलन रहँदै आएको छ ।

थारूवान

थारु कल्याणकारिणी सभा दक्षिण कोरियाले पर्सागढी नगरपालिका-९, पर्सा स्थायी घर भएकी जिन्दा चौधरीलाई आर्थिक सहयोग गरेको छ। मृगौलाका बिरामी चौधरीलाई ४२ हजार तीन सय रुपैयाँ सहयोग गरेको हो। थाकस कोरिया च्याप्टरका वरिष्ठ उपाध्यक्ष शिवशंकर महतो थारुले चौधरीका श्रीमान वीरेन्द्र चौधरीलाई उक्त रकम हस्तान्तरण गरेका थिए।

थारूवान
1 14 15 16 17 18 202