देश
प्रचण्ड र गच्छदारलाई थारु सभासद्को चेतावनी- कैलाली-कञ्चनपुरलाई अखण्ड सुपमा नगाभ
विभिन्न दलका थारु सभासदले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई भेटी कुनै पनि हालतमा कैलाली-कञ्चनपुरलाई अखण्ड सुदूरपश्चिममा नपार्न चेतावनी दिएका छन्। विभिन्न दलका थारु सभासदले शनिबार दाहाल र गच्छदारलाई छुट्टाछुट्टै रुपमा भेट गरी सो चेतावनी दिएका हुन। सो अवसरमा सभासदहरुले एमाओवादीलाई आफ्नो अडानबाट पछि नहट्न...
थारूवानसंविधानसभा, संवैधानिक-राजनीतिक संवाद तथा सहमति समितिले आज पनि नेपालको संविधान, २०७२ (प्रारम्भिक मस्यौदा) मा जनताले दिएका सुझावका आधारमा प्रतिवेदन तयार गर्ने काम पूरा गर्न सकेन। गत सातादेखि प्रमुख दलका शीर्ष र कार्यदलस्तरमा औपचारिक र अनौपचारिक छलफल जारी रहे पनि सङ्घीयताको सीमाङ्कनका विषयमा सहमति नहुँदा आजको संविधानसभाको बैठक कार्यसूचीविहीन बनेपछि...
थारूवानसंविधानसभामा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दल सम्बद्ध ३५ जना सभासद्ले अखण्ड सुदूरपश्चिमको माग गर्दै प्रमुख राजनीतिक दलका शीर्ष नेता र संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापतिलाई स्मरणपत्र बुझाएका छन्। संविधानका विवादित विषयमा सहमति जुटाउन बसिरहेको प्रमुख चार राजनीतिक दलका शीर्ष नेताको बैठकमै सो क्षेत्रका सभासद्ले एक स्मरणपत्र बुझाई...
थारूवानकाठमाडौं- संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति मातहतको विशेष समितिमा कार्यदलले दिएको प्रतिवेदनका अतिरिक्त नयाँ संविधानसँग सम्बन्धित अन्य महत्वपूर्ण विषयवस्तुमा केन्द्रित रहेर छलफल भएको छ। कार्यदल र विशेष समितिले समानान्तर ढङ्गले काम गरिरहेको तथा राजनीतिक प्रकृतिका विषयमा शीर्ष नेताबीच अनौपचारिक तर विषयवस्तु टुङ्ग्याउने गरी छलफल भइरहेको छ।
थारूवान
रेशम रन्जितालाई खुला पत्र