देश
संविधान हाम्रा लागि होइन जनताका लागि हो : ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले यस पटक सभासद्ले संविधान दिन नसकेका कारण शिर निहुरिएर संविधानसभाबाट फर्किनु नपर्ने बताएका छन्। व्यवस्थापिका–संसद्को आजको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले संविधानमा व्यक्ति व्यक्ति नेपालीका माग एकै पटक पूरा गर्न नसकिने बताए। नेता ओलीले भने, ‘यही देशको अन्नपानी खाई देश टुक्र्याउन चाहने...
थारूवानमदन चौधरी/काठमाडौं थरुहट भूमि पहाडमा मिसाएको विरोधमा संयुक्त थरुहट÷थारुवान संघर्ष समितिले मंगलबार राजधानीमा मसाल जुलुस प्रदर्शन गरेको छ । बागबजारबाट निकालिएको ¥यालीमा प्रहरीले हस्तक्षेप गरेको छ । बागबजारको भित्रि गल्लीबाट निस्केको र्याली बाहिरी सडकमा आइपुग्दा प्रहरीले हस्तक्षेप गरेर तितरवितर बनाएको थियो । जुलुसका आधा दर्जन थारुहरु घाइते भएका छन्...
थारूवाननवलपरासीका थारुहरुले थारुहरुको अस्तित्व समाप्त पार्नेगरी चार दलका शर्ष नेताहरुले संघीयता ल्याएको आरोप लगाएका छन्। नवलपरासीको दण्डामा थारु कल्याणकारिणी सभा नवलपरासीले गरेको पत्रकार सम्मेलन बोल्दै थारु बुद्धिजीबीहरुले नवलपरासीलाई नटुक्र्याउन माग गरे। टुक्र्याए आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन्।
थारूवानथारु सभासद्हरुले ‘थारु सभासद् संघर्ष समिति’ गठन गरेका छन्। थारु मुद्दा सशक्तरुपमा उठाउने उद्देश्यले संविधानसभाभित्रका थारु सभासद्हरुले संघर्ष समिति गठन गरेका हुन्। जसको संयोजकमा रामजनम चौधरी छन्। प्रवक्तामा एमाओवादीका अमनलाल मोदी र कोषाध्यक्षमा नेपाली कांग्रेसका तेजुलाल चौधरी छन्। समितिको सदस्यमा सबै थारु सभासद्हरु छन्।
थारूवान
रेशम रन्जितालाई खुला पत्र