देश
‘वनको चरीसँगै बास्न मिल्छ कि मिल्दैन !’
गृहमन्त्री वामदेव गौतमले सामाजिक सद्भावमा खलल पार्ने तथा जातीय विद्वेष फैलाउन भइरहेको प्रयासलाई निस्तेज तुल्याउन र मेलमिलापको वातावरण बनाउन प्रमुख राजनीतिक दल र सांसदलाई आह्वान गरेका छन्। व्यवस्थापिका-संसद् राज्य व्यवस्था समितिको आजको बैठकमा उनले सबैको हक अधिकार सुनिश्चित गरेर अघि बढ्नुपर्ने बेलामा केही व्यक्ति र समूहले सामाजिक सद्भावलाई बिथोलेर...
थारूवानथरुहट/थारुवान संयुक्त संघर्ष समितिले सात प्रदेशको खाकाप्रति विरोध जनाउँदै सशक्त संघर्षको चेतावनी दिएको छ। शुक्रबार तीन दलले ल्याएको सात प्रदेशको खाका नेताहरुले राजनीतिक अभिष्ट पूरा गर्न ल्याएको र यसले थारु, जनजाति, मेधेसी, मुस्लिम, दलित, महिला, लगायत उत्पीडनमा पारिएका जातिको सम्बोधन नगर्ने बताउँदै समितिका संयोजक धनिराम चौधरीद्वारा जारी विज्ञप्तीमा उल्लेख...
थारूवानशीर्ष नेताहरु सम्मिलित विशेष समितिको आजको वैठकले सात संघीय प्रदेशहरु बनाउने निर्णय गरेको छ। विशेष समितिमा रहेका सम्वाद समितिका सभापति बाबुराम भट्टराईले दिएको जानकारीअनुसार पहिलेका १,२,३,४,५ नं प्रदेशहरू यथावत् ( ३ नं प्रदेशमा ठोरी गाविस सहित) राखिएको छ। त्यसैगरी पहिलेको ६ नं प्रदेशलाई विभाजित गरी कर्णाली पूर्वका जिल्ला/भूभाग रहने...
थारूवानसंयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले थरुहट/मधेस प्रदेशका लागि भइरहेको आन्दोलनमा घाइते भएकाको रेखदेख र उपचारको व्यवस्था गर्ने भएको छ। मधेसी मोर्चाको बुधबार बसेको बैठकले गठवन्धनले आहृवान गरेको बन्दका क्रममा आन्दोलनका क्रममा कसैले ज्यान गुमाए प्रदेशिक सरकार बनेपछि पीडित परिवारलाई ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ। साथै उसले मृतकको परिवारका...
थारूवान
रेशम रन्जितालाई खुला पत्र