देश
शान्ता चौधरीको प्रश्न- दुई वर्षे बालक मार्ने यो कस्तो आन्दोलन ?
पूर्वसभासद शान्ता चौधरीले थारु समुदायलाई अगाडि सारेर हत्या हिंसा गर्नेहरु अपराधी भएको बताएकी छन् । उनले आन्दोलनका नाममा साम्प्रदायिकता र हिंसा फैलाउनेहरुलाई सरकारले कारबाही गर्नु पर्ने समेत बताएकी छन् । एमाले पूर्व सभासद चौधरीले टीकापुर घटनाको दोष सिंगो थारु समुदायलाई दिन खोसिजएको भन्दै त्यो कुनै हालतमा स्वीकार नगरिने बताएकी...
थारूवानदेउवाको जवाफ- थारुलाई ‘एक इन्च पनि दिन्न’ भनेको छैननेपाली कांग्रेसका सभासद् शेरबहादुर देउवाले थारुलगायतका अल्पसङ्ख्यक समुदायलाई अधिकार दिन्न भनेर आफूले कहिल्यै कहीँ कतै पनि नभनेको बताएका छन्। संविधानसभामा आफ्नो धारणा राख्दै उनले अल्पसङ्ख्यक समुदायलाई अधिकार सम्पन्न बनाउन आफू सधैं प्रतिबद्ध रहेको बताए।
थारूवाननेपाली कांग्रेसका केन्द्रीय सदस्य उमाकान्त चौधरीले सङ्घीय प्रदेश सीमाङ्कनका विषयमा देखिएको विावाद वार्ता र छलफलका माध्यमबाट टुङ्गो लगाउन सकिने बताउँदै आन्दोलन छाडेर वार्तामा आउन आन्दोलनरत पक्षलाई आग्रह गरेका छन्। नेता चौधरीले विज्ञप्ति जारी गरी नेपाली नेपालीबीचको सदियौँदेखि भाइचाराको सम्बन्ध कायम राख्दै सम्पूर्ण समस्याको समाधानको विकल्प वार्ता र संवाद नै...
थारूवानचितवनका थारु समुदायले संविधान मस्यौदामा आफ्ना असहमति राख्न बहस चलाएका छन्। थारु कल्याणकारीणी सभाले थारुहरुको अधिकार, आन्दोलन र संघीयतामा चितवनको स्थानबारे बिहीबार भरतपुरमा जिल्लाका राजनीतिक दलसँग छलफल गर्यो। ‘हामीले बहस र छलफललाई प्राथमिकतामा राखेका छौं,’ सभाका चितवन सभापति विश्राम महतोले भने। चितवनका मैदानी क्षेत्रमा थारुहरुको घना बसोबास छ। चितवन...
थारूवान
रेशम रन्जितालाई खुला पत्र