देश

थारु पत्रकार कुट्नेलाई कडा कारबाही गर्न थारु पत्रकार संघको माग

थारु पत्रकार संघ नेपालका बर्दिया शाखाका अध्यक्ष सञ्जु चौधरी (शरम)माथि कुटपिट भएको छ। बिहीबार साँझ गुलरियाबाट घर फर्किरहेका उनलाई बारबर्दिया नगरपालिका वडा नं ५ स्थित जल्दहवा गाउँमा मदिरा सेवन गरेका तीन जनाले  गाली गलौज गरी मरनासन्न हुनेगरी कुटपिट गरेका थिए। 

थारूवान

थारु कल्याणकारीणी सभा (थाकस)ले विदेश च्याप्टरलाई जिल्ला शाखाकैसरह मान्यता दिएको छ। भदौ २५ गते बसेको बैठकले विदेश च्याप्टरलाई उक्त मान्यता दिएको महामन्त्री अमिरी चौधरीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ। तर बैठकको निर्णय हो खुलाइएको छैन। थाकसको युएई, कतार, मलेसिया र दक्षिण कोरिया गरी चार वटा विदेश च्याप्टर रहेको छ। ती...

थारूवान

प्रदेश नम्बर ७ प्रदेश सरकारले थारु समुदायको अटवारी पर्वको अवसरमा भदौ ३१ गते प्रदेशभरी सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

थारूवान

कारी महतो थारु, चितवन। थारु कल्याणकारिणी सभा (थाकस) को २२औं राष्ट्रिय महाधिवेशनमा चितवनको भरतपुरमा रहेको एलाइभ हस्पिटल एवं ट्रमा सेन्टरका हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. प्रमोद लामिछाने र हस्पिटलका प्रबन्ध निर्देशक बिएम खरेललाई सम्मान गरिने भएको छ ।

थारूवान

थारु कल्याणकारिणी सभा (थाकस), सुनसरीको सभापतिमा सुरेन्द्र चौधरी निर्वाचित भएका छ्न्। आकांक्षी मनोज चौधरीलाई ३५ मतकाविरुद्ध सुरेन्द्रले ४५ मत ल्याएको निर्वाचन समितिका रामराज चौधरीले जानकारी दिए।

थारूवान

लमजुङमा अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । ३ जना हराइरहेका छन् भने १२ जना घाइते भएको प्रहरीले पुष्टि गरेको छ ।

थारूवान

थारु समुदायले भदौ ३१ गते मनाउन गइरहेको अट्वारी पर्वमा प्रदेश ७ का कार्यवाहक मुख्यमन्त्री एंव आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश बहादुर शाहले सार्वजनिक विदा दिने बताएका छन् ।

थारूवान

कमल चौधरी, बुटवल । रुपन्देहीमा सिकलसेल एनिमिया रोगले डरलाग्दो रुप लिँदै गएको छ । विशेषगरी थारु समुदायलाई मात्र लाग्ने सिकलसेल एनिमिया रोगको कारण १४ जना मनिसहरुमा रुपन्देही जिल्लाका मात्रै यो रोग लागेको पुष्टि भैसकेको लुम्बिनी अञ्चल अस्पताल सामाजिक सेवा एकाई प्रमुख दया सागर पन्थीले जानकारी गराए । उनले सिकलसेल...

थारूवान

नेपाल पत्रकार महासंघ बाकेका अध्यक्ष एवं कान्तिपुर दैनिकका बाँके संबाददाता ठाकुर सिंह थारु मानव बेचबिखन तथा ओसारपसारविरुद्ध जनजागरण उद्धार एवं पुनस्थापना कार्यमा पुर्याएको योगदानबात सम्मानित भएका छन्।

थारूवान

थारु कल्याणकारिणी सभा (थाकस) बाराको ८‍औं अधिवेशनले पुनः रामप्रसाद चौधरी नेतृत्वमा सर्वसहमतिबाट नयाँ कार्यसमिति चयन गरेको छ। बाराको कोल्हबी नगरपालिकाको कक्रीस्थित गाउँमा भएको अधिवेशनले ११ सदस्यीय कार्यसमिति चयन गरेको हो। 

थारूवान
1 12 13 14 15 16 202