देश

ढल्केबर पुगेर मोर्चाका शीर्ष नेताले भने- सरकार जातीय नरसंहारमा उत्रियो

राजमार्ग केन्द्रित आन्दोलन सञ्चालन गर्दै आएका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताले सरकारले जातीय नरसंहार मच्चाइरहेको आरोप लगाएका छन्। आज धनुषाको ढल्केबरमा आयोजित आमसभामा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेस सङ्घीयताको जननी भए पनि अहिले मधेसलाई नै सङ्घीयताबाट वञ्चित गराउन खोजिएको बताए। अहिले मधेसको विरोधमा दलहरु एक ढिक्का भएको धारणा...

थारूवान

आज साँझ ६ बजे बस्ने भनिएको प्रमुख तीन दल र मधेसी मोर्चाबीचको बैठक स्थगित भएको छ। बुधबार दिउँसो प्रधानमन्त्री केपी ओलीले ट्विट गर्दै आज हुने भएको वार्ता स्थगित भएको जनाएका हुन्। बिहीबार प्रमुख तीन दलको बैठकपछि अर्को वार्ताको मिति तय गरिने प्रधानमन्त्रीको ट्विटमा उल्लेख छ। वार्ता किन र के कारणले...

थारूवान

तमवान–मगराँत प्रदेशको सनिश्चितताका लागि ‘तमुवान—मगरात संयुक्त संघर्ष समिति’ बनाएर सहकार्य गरिरहेका मगराँत संघर्ष समिति र तमुवान संयुक्त संघर्ष समितिले आफ्नो संघर्षको कार्यक्रम सार्वजनिक गरेका छन् । मगराँत संघर्ष समितिका संयोजक बसन्त घर्ती मगर र तमुवान संयुक्त संघर्ष समितिका संयोजक हुमबहादुर तमुले एक संयुक्त प्रेस विज्ञप्ति जारी संघर्षको कार्यक्रमसँगै आफ्ना माग...

थारूवान

लामो समयपछि आज भएको सत्तारूढ दलहरु, प्रमुख प्रतिपक्षी दल र आन्दोलनकारी दलहरुबीचको त्रिपक्षीय वार्ता सकारात्मक दिशामा अघि बढेको छ। सत्तारूढ गठबन्धन दलहरु नेकपा (एमाले), एकीकृत नेकपा (माओवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक), प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताहरुबीच आज भएको...

थारूवान

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दल, प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र तराई मधेसमा आन्दोलनरत दलबीच सोमबार संयुक्त वार्ताका लागि आह्वान गरेका छन्। तराई मधेसमा विगत लामो समयदेखि देखापरेको असन्तुष्टिलाई सम्बोधन गर्नका लागि प्रधानमन्त्रीले सोमबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा संयुक्त वार्ताको आह्वान गरेका हुन्। 

थारूवान

नागरिक सञ्जालले मधेस आन्दोलनलाई वार्ताका माध्यमबाट समाधान गर्न माग गर्दै पदयात्रा निकालेको छ। पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको नेतृत्वमा माइतीघरबाट नयाँ बानेश्वरसम्म पदयात्रा निकालिएको हो। मधेस आन्दोलनको तत्काल सम्बोधन, भूकम्पपीडितको आधारभूत आवश्यकता सम्बोधन, पुनःनिर्माण प्राधिकरण चाँडो गठन, सार्वजनिक सम्पत्तिको दुरुपयोग बन्द, कालोबजारीको अन्त्य र आधारभूत उपयोग्य वस्तुको आपूर्ति सहज गराउन...

थारूवान

थारु कल्याणकारिणी सभाको एक टोली सप्तरीका घाइतेहरुसँग भेटघाट गरेको छ। तराई मधेसमा जारी आन्दोलनबाट घाइते भएका आधा दर्जनको घरमा गइ सभाका पदाधिकारीहरुले भेटघाट गरेका हुन्। गत आइतबार स्कर्टिङ रोक्न भेला भएका आन्दोलनकारीमाथि प्रहरीले गोली चलाउँदा तीन जनाको मृत्यु भएको थियो। दर्जन बढी घाइते भएका थिए। तिनै घाइतेमध्ये सभाका पदाधिकारीहरु...

थारूवान

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं अान्दोलनरत मधेसी मोर्चाका नेतृत्वकर्ता मध्येका एक उपेन्द्र यादवले सरकारका मन्त्रीहरूलाई मुख सम्हालेर बोल्न चेतावनी दिएका छन्। ‘यहाँ उपप्रधानमन्त्री भएका मान्छेहरूले मधेस भारतमा गाभ्न लाग्यो भनेर भाषण गरेका छन्,’ बुधबार संसद भवनबाट निस्कदै गर्दा सञ्चारकर्मीको प्रश्नमा प्रतिकृया दिँदै यादवले भने ‘म उहाँहरूलाई चुनाैती दिन्छु,...

थारूवान

संयुक्त मधेसी मोर्चाको अगुवाइमा जारी मधेस आन्दोलनप्रति नेपाली कांग्रेस र नेकपा (एमाले) सिरहाले समर्थन जनाएका छन् । स्वायत्त मधेस प्रदेशको मागसहित जारी मधेस आन्दोलनको समर्थनमा नेकाले लहानमा जुलुस प्रदर्शन गरेको छ भने एमाले सिरहाले पत्रकार सम्मेलन गरी समर्थन जनाएको छ । एमाले सिरहाले पत्रकार सम्मेलन गरी मधेस प्रदेशसहित झापादेखि कञ्चनपुरसम्म दुई...

थारूवान

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राज्यको लगानीमा पहाडी-मधेसीबीच युद्ध गराउने षड्यन्त भइरहेको आरोप लगाएका छन् । ‘मधेसको समस्या राजनीतिक भएकोले यसको समाधान राजनीतिक ढंगले नै हुनुपर्छ’, उनले भने, ‘सैनिक पहलले समाधान हुन सक्दैन । राज्यको लगानीमा मधेस आन्दोलनलाई साम्प्रदायिक बनाएर मधेसी–पहाडी युद्ध गराउने षडयन्त्र भइरहेको छ ।’ रिर्पोटर्स क्लब...

थारूवान