देश
थाकसको २२औं महाधिवेशनका २२ तस्बिर हेर्नुस्
थारु कल्याणकारिणी सभा (थाकस)को २२औं महाधिवेशन आइतबार काठमाडौंमा सुरु भएको छ। तीन दिनसम्म चल्ने महाधिवेशनको पहिलो दिन राष्ट्रिय सभागृहमा उद्घाटन सत्र सम्पन्न भएको थियो। सो अवसरमा झाकी र्याली प्रदर्शन गरिएको थियो। हेर्नुस् केही तस्बिर।
थारूवानथारु कल्याणकारिणीसभा (थाकस) को २२ औं महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ। तीन दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन राष्ट्रियसभा गृहमा हुँदैछ। आयोजकका अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनको उद्घाटन गर्नेछन्। बन्द सत्र भने सोमबारदेखि गौशलास्थित शिवदर्शन पार्टी प्यालेसमा हुनेछ।
थारूवानथारुहरुको पर्व अटवारीको सार्वजनिक विदा नदिइएको भन्दै थारु कल्याणकारिणी सभा दाङले गम्भीर ध्यानाकर्षण जनाएको छ। आइतबार अध्यक्ष भुवन चौधरीले संविधानले हरेक जातिको संकस्तृतिको सम्मान गर्ने भनेपनि प्रदेश ७ ले सार्वजनिक विदा घोषणा गरिरहँदा सबैभन्दा धेरै थारु रहेको प्रदेश ५ मा विदा नदिइनु दुःखद रहेको बताए।
थारूवानदिल बहादुर चौधरी। धर्म, संस्कृति सबैका लागि प्यारो हुन्छ । कसैले कसैको धर्म, संस्कृतिप्रति अनादर, हेलो, होचो गर्नु मानवताको बिरुद्ध हुन्छ । धर्मबारे जानकारी लिंदालिंदै खोजी गर्दागर्दै धेरै धर्मबेत्ताहरु धर्तीलाई छाडेर गइसके, एक बनाउन सकेनन् । यतिबेला सबै धर्ममा मानवता सब भन्दा ठूलो धर्म भएको छ । मानवता सत्कर्ममा...
थारूवान
रेशम रन्जितालाई खुला पत्र