देश
टीकापुर घटनालाई राजनीतिक मुद्दा बनाउन थाकसको माग
थारु कल्याणकारिणी सभा (थाकस)ले आफ्नो २२ औं राष्ट्रिय महाधिवेशनबाट पारित गरेको २२ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा थारु कल्याणकारिणी सभा केन्द्रिय कार्यसमितिले पत्रकार सम्मेलन गरेर यही असोज ७, ८ र ९ गते काठमाडौंमा सम्पन्न भेलाले पारित गरेको काठमाडौं घोषणापत्र सार्वजनिक गरेको हो ।
थारूवानविभिन्न रस्साकस्सीकाबीच थारु कल्याणकारिणी सभा (थाकस)को २२औं महाधिवेशन सकिएको छ। महाधिवेशनले धनिराम चौधरीलाई पुनः सभापतिमा निर्वाचति गरेको छ। टीकापुर घटनामा प्रहरीको मस्ट वान्टेड सूचीमा रहेका उनी भूमिगत रहँदै आएका छन्। उनले आफू सभाको सभापति भएकै कारण मुख्य आरोपी बन्नुपरेको, जागिर गुमाउनुपरेको, घरजग्गा तथा बैंक ब्यालेन्स रोक्का भएको भन्दै आफूलाई...
थारूवानराजकुमार लेखीलाई हराउँदै धनिराम चौधरी थारु कल्याणकारिणी सभा (थाकस)को सभापतिमा पुनः निर्वाचित भएका छन्। काठमाडौंमा भएको तीन दिने महाधिवेशनको अन्तिम दिन आज भएको चुनावमा १२ मतले पराजित गर्दै धनिराम सभापतिमा विजयी भएका हुन्। उनले ८२ मत पाए भने लेखीले ७० मत पाए। अर्का आकांक्षी विश्राम महतोले १० मत पाए।...
थारूवानथारु कल्याणकारिणी सभा थाकसको २२औं महाधिवेशनको बन्द सत्र सुरु हुन सकेको छैन। बिहान ८ बजे बोलाइएको बन्दसत्र प्रतिनिधि विवादका कारण सुरु हुन नसकेको हो। बन्द सत्र हुने गौसलास्थित शिव दर्शन पार्टी प्यालेसको बन्दसत्र हलको गेटमै सप्तरी र रौतहटका थारुहरुले धर्ना दिएका छन्। सप्तरीका प्रतिनिधि राज थारुले अवैधानिक तरिकाले जिल्ला...
थारूवानअष्ट्रेलियामा बस्ने थारुहरुले ‘थारु सोसाइटी अष्ट्रेलिया’नामक संस्था गठन गरेका छन्। सिड्नीमा भएको प्रथम भेलाले दीपनारायण चौधरीको अध्यक्षतामा संस्था गठन भएको हो। जसको उपाध्यक्षमा साइमान चौधरी, निमेष चौधरी, महासचिवमा पृथ्वी चौधरी, सहसचिवमा सोपिया चौधरी, कोषाध्यक्षमा रिन्कु चौधरी, सहकोषाध्यक्षमा शिशिर चौधरी छन्।
थारूवानथारु कलयाण कारिणि सभा दक्षिण कोरियाले रोजगारिको सिलसिलामा कोरियामा मृत्यु भएका थाकस द. कोरियाको सल्लाहकार अोम प्रकाश चाैधरी(पर्सा) र प्रमोद चाैधरी (कैलालि)को श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ। थाकस दक्षिण कोरियले छुसकको अवसरमा गरेको अन्तरक्रिया तथा भेटघाट कार्यक्रमको क्रममा सेप्टेम्बर २३ तारिखको दिन सउलको एक रेस्टुरेन्टमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको...
थारूवान
रेशम रन्जितालाई खुला पत्र