देश
एमालेले तोक्यो प्रादेशिक राजधानी, दाङ, सुर्खेत र अत्तरीयालाई प्रस्ताव
सत्तारुढ दल नेकपा एमालेभित्र संघीय प्रदेशका राजधानीहरुका विषयमा छलफलका लागि प्रस्ताव पेस भएको छ। हालै सम्पन्न केन्द्रीय कमिटी बैठकमा एमालेको सल्लाहकार परिषदबाट प्रस्तावित राजधानीका विषयमा छलफल भने भएको छैन।
थारूवानComments 2 राजनीतिक विश्लेषक सीके लाल शुक्रबार एक कार्यक्रममा अरु दिनभन्दा फरक शैलीमा प्रस्तुत भए। उनले मधेसी मोर्चाले काठमाडौं केन्द्रीत गर्न लागेको आन्दोलनबाट कुनै उपलब्धि नहुने बताए। विश्लेषक लालले नेपाली शासकले मधेसीको भावना अहिलेसम्म बुझ्न नसकेको र मधेशीले नेपाली हुनका लागि आन्दोलन गरिरहेको बताए।
थारूवाननयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले मधेसमा पाँच महिनासम्म चलेको आन्दोलन उपलब्धिविहीन अवस्थामा तुहिएको भन्दै यसको जवाफ कसले दिने ? भनी प्रश्न गरेका छन् । सप्तरीको राजविराजबाट सुरु भएको नयाँ शक्तिको मधेस जागरण अभियानको उद्घाटन कार्यक्रममा भट्टराईले आन्दोलनले कुनै किसिमको उपलब्धी हासिल नहुनु तराई/मधेसको जनताका लागि बिडम्बना भएको बताए ।...
थारूवानएक महिनाअघि पार्टी घोषण गरेका थारु नेता राजकुमार लेखीले औपचारिकरुपमा निर्वाचन आयोगमा पार्टी दर्ता गरेका छन् । लेखीले नागरिक समाजवादी पार्टी (नासपा) नामको पार्टी निर्वाचन आयोगमा मंगलबार दर्ता गराएका छन् । उनको पार्टीको दर्ता नम्बर ४६१० रहेको छ । लेखी आफैं संयोजक रहेको नासपामा ७० जना केन्द्रीय सदस्य छन्...
थारूवान३६ चरणसम्मका वार्ता पनि निष्कर्षमा पुग्न नसकेपछि सरकार र मधेसी मोर्चाबीच वार्ता हुनै छाडेको छ। सरकार र मोर्चा दुवै वार्तामार्फत नै समस्याको समाधान निकाल्ने बताइरहेका छन्। तर निरन्तर वार्तामा बसेपनि परिणाम भने निस्केको छैन्। वार्ता परिणाममुखी नहुनुमा दुवै पक्षले एक अर्कालाई दोष दिने गरेका छन्। मोर्चाले वर्तमान सरकार मधेसको समस्या...
थारूवान
रेशम रन्जितालाई खुला पत्र