देश
महाधिवेशन उद्घाटन गर्दै गच्छदारले भने- आठ प्रदेश बनाउनुपर्छ
मधेसी जनअधिकार फोरम नेपाल ९लोकतान्त्रिक०का अध्यक्ष विजयकुमार गच्छदारले पार्टी र मधेसको स्वार्थभन्दा माथि उठेर आफूले ऐतिहासिक १६ बुँदेका लागि महत्वपूर्ण भूमिका खेलेको बताएका छन्। पार्टीको तीनदिने प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उपप्रधानमन्त्री गच्छदारले १६ बुँदे सहमतिकै आधारमा मुलुकले संविधान पाएको बताए। उनले संविधानलाई कार्यान्वयन गर्न र लोकतन्त्रलाई बलियो र...
थारूवानसत्तारुढ फोरम लोकतान्त्रिकको पहिलो महाधिवेशन सोमबार विराटनगरमा सुरु हुँदैछ । बेग्लै पार्टी बनेको साढे ६ वर्षपछि महाधिवेशन हुन लागेको हो । तीन दिने महाधिवेशनले पार्टीको विधान, राजनीतिक र संगठनसम्बन्धी प्रस्ताव तथा नयाँ नेतृत्व चयन गर्ने छ । सबै तयारी पूरा भएको उपप्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष विजयकुमार गच्छदारले जानकारी दिए ।...
थारूवाननयाँ संविधानले व्यवस्था गरेअनुसारको २ नम्बर प्रदेशलाई ‘मिथिला प्रदेश’ नामकरण गराउन र त्यहाँको सरकारी कामकाजको भाषा मैथिली कायम गराउन पहल थालिएको छ। मिथिला राज्य माग गर्दै आन्दोलनरत मिथिलाराज संघर्ष समितिले जनकपुर बमकाण्डमा ज्यान गुमाएकालाई श्रद्धाञ्जली दिन आयोजित कार्यक्रममार्फत औपचारिक बहस सुरु गरेको हो।
थारूवानप्रधानमन्त्री केपी ओलीले बोलाएको संसदमा प्रतिनिधित्व गर्ने दलको बैठकमा सरकारको चर्को आलोचना भएको छ। शनिबार विहान प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकमा सरकार र प्रधानमन्त्रीको चर्को आलोचना भएको हो। बैठकमा अधिकांश दलका नेताले ९० सालको भूकम्पपछि तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेरले गरेजत्तिको कामसमेत वर्तमान सरकारले गर्न नसकेको भन्दै नेताहरु प्रधानमन्त्री विरुद्ध उत्रिएका...
थारूवानतराई मधेसका प्रमुख दल सहभागी सङ्घीय गठबन्धनमा आबद्ध दल तथा सङ्गठनले वैशाख १५ देखि जेठ १ गतेसम्मको आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । गठबन्धनले आयोजना गरेको पत्रकार सम्मेलनमा शान्तिपूर्ण आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । स्वाधीनता, राष्ट्रियता र राष्ट्रिय एकतालाई मजबुत पार्दै पहिचानसहितको समानुपातिक समावेशी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई संवैधानिक...
थारूवान
रेशम रन्जितालाई खुला पत्र