देश
टीकापुर घटनामा पक्राउ परेकाहरुलाई हाफपाइन्ट र टिसर्ट वितरण
टीकापुर घटनामा पक्राउ परेका २४ जनालाई कपडा वितरण गरिएको छ। जिल्ला कारागार कैलालीमा रहेका २४ जनालाई हाफ पाइन्ट र टिसर्ट वितरण गरिएको थरुहट थारुवा संयुक्त संघर्ष समिति कैलालीका सदस्य इन्दु थारुले जानकारी दिइन्। उनका अनुसार ‘इमरजेन्सी रिलिफ फन्ड’अन्तर्गत कपडा वितरण गरिएको हो।
थारूवानकाठमाडौँस्थित अमेरिकी दूतावासले पर्यटक तथा विद्यार्थी भिसाका आवेदकका लागि कागजी प्रक्रिया घटाउने भएको छ । जेठ १९ गतेबाट लागू हुने गरी पर्यटक तथा विद्यार्थी भिसाका लागि आवेदन दिने व्यक्तिहरूले भिसाको अन्तर्वार्ताका लागि उपस्थित हुँदा आवश्यक थोरै मात्र कागजपत्र ल्याए पुग्ने दूताबासले जनाएको छ ।
थारूवान
रेशम रन्जितालाई खुला पत्र