देश
कोहलपुरका रिक्सावाली
मधु साही/कोहलपुर। बर्दियाकी ३० वर्षीया तारा चौधरी २ वर्षअघिसम्म गृहिणी मात्र थिइन् । बसचालक पतिले कमाएको आम्दानीले घर खर्च चलाउन मुस्किल थियो । गुजारा चलाउन समस्या भएपछि तारालाई पनि आयआर्जनको बाटो रोज्न मन लाग्यो । पतिले सुरुमा त काम गर्न दिएनन् । ‘श्रीमतीले काम गरे आफूलाई लाज हुन्छ भन्नुहुन्थ्यो,’ उनले भनिन्, ‘धेरै सम्झाएपछि...
थारूवानसवि थारु। सुर्खेत। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा सञ्चालनम आएको थारु होमस्टेको औपचारिक उद्घाटन नहुँदै उक्त होमस्टेको अवलोकन गर्ने आन्तरिक पर्यटकहरुको संख्या बढेको छ। थारु जातिको संस्कृति, परम्परा र खानपिनको संरक्षण र प्रवर्द्धनका लागि वीरेन्द्रनगर नगरपालिका–१० नयाँ गाउँमा पहिलो थारु होमस्टे औपचारिक रुपमा सञ्चालनमा नआउँदै थारु संस्कृति, परम्परा र...
थारूवानशत्रुघन चौधरी/दाङ। ‘उन्नत विउ विजन प्रयोग गरौं उत्पादनलाई कोल्ड स्टोरमा भण्डारण गरौं’ भन्ने मूल नाराका साथ हरि सुनकेशरी फाउण्डेसन दाङ देउखुरीको आयोजना तथा देउखुरी निराउ समूह काठमाडौं, फ्रलोरेन्स अस्पताल लमही दाङ, राप्ती उद्यम प्रालि टिकुलीगढ दाङको सहकार्यमा गत असोज ३१ गते देउखुरी लमहीमा मिनी म्याथुन दौड प्रतियोगिता र कविता...
थारूवानकमल चौधरी/कपिलबस्तु। कपिलबस्तुका थारु समुदायले हर्सोउल्लसका साथ दशैं मनाएका छन्। उनीहरुले पुर्खा पितृको सम्झनामा समूहिक रुपले खोलामा पित्तर आसराउनुको साथै संस्कृतिक कार्यक्रम गरे। थारु संस्कृतिको संरक्षण गर्ने उद्देश्यले पहिलो पटक बाणगंगा-८, मोर्मी, बण्डौली र ढोडेकोलका थारुहरु संयुक्तरुपमा कार्यक्रम आयोजना गरेका थिए।
थारूवानथारु पत्रकार संघ नेपालले असोज २७ र २८ गते दाङमा हुने राष्ट्रिय भेला तथा सातौं वार्षिक साधारणसभामा चार जना थारु पत्रकारलाई पुरस्कृत गर्ने भएको छ। पत्रकार तथा साहित्यकार कृष्णराज सर्वहारीलाई ओएसिस राष्ट्रिय पत्रकारिता पुरस्कार, कारी महतोलाई सतौन स्मृति थारु राष्ट्रिय पुरस्कार, प्रतीमा चौधरीलाई सुष्मा चौधरी थारु महिला राष्ट्रिय पत्रकारिता...
थारूवान
रेशम रन्जितालाई खुला पत्र