देश

सीपले सुनिताको जीवनमा ल्याएको खुसी

सन्तोष दहित/दाङ दाङ लक्ष्मीपुर–४ गोग्लीकी ३५ वर्षिया सुनिता चौधरीलाई २०५९ सालसम्म कनै समस्या थिएन। घरमा श्रीमान थिए, घर खर्च चलाउनलाई श्रीमानले मिलाउँथे। तर २०५९ मा श्रीमान असौरी चौधरीलाई तत्कालीन सेनाले घर अगाडि गोली हानेर हत्या गरेपछि सुनितालाई घर खर्च चलाउन निकै धौधौ पर्‍यो। ‘घर चलाउन सबै उहाँकै भर थियो,’...

थारूवान

विघटित संविधानसभा सदस्य मोहम्मद सदरुल मियाँ हकको हत्या आरोपमा उनकी पत्नी नुरजहाँ खातुन र छोरी रुबेदा खातुनलाई जिल्ला अदालत राजविराजले जन्मकैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको एकल इजलासले ५२ वर्षीया नुरजहाँ र २१ वर्षीया रुबेदालाई जन्मकैदको फैसला गरेको हो । साथै, मुख्य आरोपित सिरहा जिल्ला चतरी गाविस–६...

थारूवान

अरबी पात्रोअनुसार दसौँ महिनाको पहिलो दिन बिहीबार मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाइँदैछन् । खुसीपूर्वक शरीरको दान गरेर दिनदुःखी एवम् गरिबलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो । अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन आज बेलुकी चन्द्रमा देखिएपछि भोलि...

थारूवान

लखन चौधरी/कैलाली दैजीकी रामदुलारी रानाको हत्यारालाई प्रहरीले मोलमोलाई गरेर छुट दिएको आरोप लगाउँदै आदिवासी जनजाति निकट संघ संस्था र महिला अधिकारकर्मीले महेन्द्रनगरको बीच सडक र प्रहरी कार्यालय गेटमै सुतेर आन्दोलन गरिरहेको छन् ।

थारूवान

दिपु चौधरी कैलालीको लम्की–चुहा नगरपालिका–१, बलचौरका २९ वर्षीय दिपु चौधरीलाई अहिले आफ्नो विगतको जीवन सम्झेर सपनाझैं लाग्छ । कमैया बुवासंगै जमिन्दारहरूकहा“ गोठालो भएर बाल्यकाल विताएका दिपुले आफ्नो जीवनमा यस्तो परिवर्तन आउला भन्ने कल्पना पनि गरेका थिएनन् । उनका बुवा बेझराम थारू जुन जमिन्दारको घरमा कमैया बस्न जान्थे, उनी पनि...

थारूवान

पहुरा थारू दैनिकका सम्पादक प्रेम चौधरीको अध्यक्षतामा एक कार्यक्रमका बीच सोमबार ११ सदस्यीय थारू पत्रकार संघ कैलाली पुनर्गठन गरिएको छ ।

थारूवान

राष्ट्रिय धान दिवसको अवसर पारी सरकारले राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट ५ जना किसानलाई पुरस्कृत गरेको छ । कृषकहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले सरकारले सर्वोत्कृष्ट एक जनालाई २ लाख र अरु चारजनालाई एक लाखका दरले पुरस्कृत गरेको हो ।

थारूवान

लखन चौधरी/धनगढी आदिवासी थारू समुदायमा अति नै लोकप्रिय मानिने बाँसको छत्री (छाता) आजभोलि देखिन छोडेको छ । बर्षात सिजनको साथी नै मानिने उक्त समुदायमा आधुनिकताको क्रम संगै छत्री देखिन छोडेको हो ।

थारूवान

बिहानदेखि जारी अबिरल वर्षाका कारण विराटनगरको दर्जनौं घरमा पानी पसेको छ भने सडकहरु भरिएर दुई फिटमाथिबाट पानी बगिरहेको छ । विराटनगरमा सडक विस्तार र ढल निर्माणको काम भइरहेको कारण पानीको समुचित निकास हुन नपाउँदा अधिकांश व्यक्तिको घरमा पानी पसेको हो । 

थारूवान