देश

फ्रान्समा ट्रकले किच्दा कम्तिमा ७७ को मृत्यु

। फ्रान्सको नीस शहरमा बास्टील डेको भीडमा एक ट्रकको ठक्करबाट ७७ भन्दा धेरैको ज्यान गएको छ । स्थानीय अधिकारीकाले मानिसहरुको मृत्यु भएको जानकारी दिदै उक्त सवारी हमलामा सयभन्दा धेरै मानिस घाइते भएको बताए ।

थारूवान

इटहरी–२६ आपगाछीको मुलघरबाट अलग भएर बरगाछीमा बजगाई थरका दम्पती केही महिनाअघिदेखि डेरा लिएर बस्दै आएका थिए। बजगाईं दम्पतीका नौ वर्षका छोरा छन्। परिवारिक जीवन हाँसीखुसी थियो। तर, तीन दिनअघि एक्कासी बजगाईंकी २७ वर्षीया पत्नी घरबाट बजारपछि फर्किनन्।

थारूवान

विभिन्न भित्ते पात्रो प्रकाशकहरुले आदिवासी थारू समुदायको चाडपर्व गलत मितिमा प्रकाशन गरेपछि थारू समुदायमा भ्रम सिर्जना भएको छ । बजारमा आएको दत्तात्रेय प्रकाशनद्वारा प्रकाशित जयश्रीराम र दुर्गा साहित्य भण्डार वाराणसीद्वारा प्रकाशित दुर्गा सजिलो पात्रोमा फरक मितिमा प्रकाशन भएपछि थारू समुदायमा भ्रम सिर्जना भएको हो ।

थारूवान

थारु पत्रकार संघ कंचनपुर शाखाको पहिलो अधिवेशनबाट डी बी (धनबहादुर) कुश्मीको अध्यक्षततामा नयाँ कार्यसमिति गठन भएको छ । डी बी कुश्मी झलारी कंचनपुरबाट प्रकाशित हुने पहिचान खबरका प्रकाशक सम्पादक हुन् ।

थारूवान

नारायणगढको कलश होटलमा गएराति एक युवती मृत अवस्थामा भेटिएकी छिन् । वडा प्रहरी कार्यालय नारायणगढले दिएको जानकारीअनुसार, भरतपुर उपमहानगरपालिका–१६ मङ्गलपुरकी २७ वर्षीया रीता भुजेल मृत भेटिएकी हुन् ।

थारूवान

रोजगारीको सिलसिलामा कतार गएका एक नेपालीको मृत्यु भएको छ । मृृत्यु हुनेमा सप्तरीको बनौली गाविस–९ निवासी ३१ वर्षीय बौवाला चौधरी रहेको पीडितका परिवारले आज बताएका छन् ।

थारूवान

विद्युत्को पोल गाड्ने क्रममा शनिबार साँझ लालमटिया गाविस–७ बराहखुटीमा करेन्ट लागेर गम्भीर घाइते भएका पाँच मजदुरमध्ये एक जनाको आज उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मृत्यु हुनेमा लालमटिया गाविस– २ का २२ वर्षीय श्रीकृष्ण चौधरी रहेका छन् ।

थारूवान

कारी महतो/चितवन। खैरहनी नगरपालिकाको रेडक्रस हलमा उद्यमशीलता विकास सम्बन्धी अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ । कञ्चनजंघा पोलिटेक्निक इन्स्टिच्युट प्रा. लि. बुटवलको प्राविधिक सहयोगमा थारु कल्याणकारिणी सभा (थाकस) चितवन क्षेत्र नं. ७ को आयोजनामा भएको कार्यक्रममा निर्मल सिग्देलले सहजीकरण गरेका थिए। 

थारूवान

प्रातकालीन भ्रमण (मोर्निङवाक) गरिरहेकाबेला पछाडिबाट बसले ठक्कर दिँदा आज बिहान एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । 

थारूवान

दाङमा एक जना महिलाको धारिलो हतियारको प्रहारबाट हत्या भएको छ । दाङ देउखुरीको सतवरिया–८ रिहारमा २७ वर्षीया बालिका चौधरीको घरमै चक्कु प्रहारबाट मृत्यु भएको जिल्ला प्रहरी प्रमुख धीरजप्रताप सिंहले जानकारी दिए ।

थारूवान