देश

अविरल बर्षाले रुपन्देहीको अधिकांश क्षेत्र डुवानमा

हीवार रातिदेखि परेको अविरल बर्षाले रुपन्देहीको जनजीवन प्रभावित भएको छ । जिल्लाका अधिकांश क्षेत्रहरु डुबानमा परेका छन् । केही सरकारी तथा गैह्रसरकारी कार्यालयहरु पनि जलमग्न भएका छन् । पछिल्लो २४ घण्टामा देशमै सबैभन्दा बढी, भैरहवा क्षेत्रमा १ सय २३ मिलिलिटर बर्षा भएको जलवायु तथा मौसम विज्ञान विभागको मौसम पुर्वअनुमान शाखाले...

थारूवान

लगातार परेको बर्षाका कारण नवलपरासीको सदरमुकाम परासी जलमग्न भएको छ ।लगातारको बर्षाले झराही खोला बढ्दा खोलाको धार परिवर्तन भई परासीमा बाढी पसेको हो । उत्तर–दक्षिण भएर बग्ने झराही खोलामा आएको बाढी रामग्राम–२ को मस्जिद नजिकैबाट नगर क्षेत्रमा पसेकाले परासी क्षेत्र पुरै डुवानमा परेको छ ।

थारूवान

प्रहरीले सामाजिक सञ्जाल फेसबुकमार्फत् विदेश रोजगारमा रहेका दुई युवतीलाई नेपाल बोलाएर ठगी गर्नेलाई पक्रेको छ। महानगरीय अपराध महाशाखाले खाडी देश लेबनन र विकसित साइप्रसमा रहेका दुई युवतीलाई नेपाल बोलाई ठग्ने सिन्धुपाल्चोकका जेभी भनिने तुलबहादुर तामाङलाई पक्रेको हो। उनले लेबननमा रहेकी सृजना दोङबाट नौ लाख र साइप्रसमा रहेकी कुसुम लामाबाट...

थारूवान

केही दिनदेखि पहाडी जिल्लाहरूमा भइरहेको लगातारको वर्षाले यो साता सप्तकोसीमा पानीको बहाव पुलसम्मै पुगेपछि जोखिम बढेको छ । चार दिनअघि यो वर्षकै उच्च बिन्दुमा पुगेको पानीको बहाव बिहीबार केही घटे पनि पुलको उचाइ तल झरेको छैन । पछिल्लो केही सातादेखि सप्तकोसीमा पानीको बहावमा घटबढ भइरहेको छ ।

थारूवान

दाङको ग्वारखोलाले हाइस बगाएको छ । अबिरल वर्षापछि ग्वार खोलामा आएको बाढीले यात्रुवाहक हाइस बगाएको हो ।

थारूवान

राजधानीकै एक दम्पती। बिहे भएको लामै समय बितिसकेको थियो। एक दिन पतिले पत्नीलाई आफ्ना गोप्य क्रियाकलाप क्यामेरामा कैद गर्ने प्रस्ताव राख्छन्। पत्नी सुरुमा त आनाकानी गर्छिन्। तर, पतिले आफ्ना गोप्य क्षण अविस्मरणीय बनाउने भन्दै कुनै जोखिम नरहेको आश्वस्त पारेपछि उनी तयार भइन्।

थारूवान

भारत बिहारको औरंगावादमा भारतीय माओवादी विद्रोहीसँगको भिडन्तमा १० प्रहरीको मृत्यु भएको छ । अन्य पाँच जना घाइते भएका छन् । औरंगावादको जंगलमा सर्च अपरेशनमा पुगेका केन्द्रीय रिजर्ब पुलिस फोर्स -सीआरपीएफ)को कोबरा बटालियनमाथि विद्रोहीहरुले बारुदी सुरुङ विष्फोट गराएर आक्रमण गरेका हुन् । 

थारूवान

सन्तोष दहित/दाङ। डंगौरा थारु भाषाको वर्ण पहिचानको लागि घोराहीमा आयोजना गरिएको ३ दिने कार्यशालाले थारु भाषाको ४२ वटा वर्ण पहिचान गरेको छ। आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठान ललितपुरको आयोजना भएको ३ दिने कार्यशालामा डंगौरा थारु भाषाको वर्ण पहिचान गरेको हो।

थारूवान

कैलालीको भजनी–त्रिशक्ति नगरपालिका–७ मा रहेको मधुवनी मुक्त कमैया शिविरको एक घरमाथि आज बिहान रुख खस्दा च्यापिएर एक बालकको मृत्यु भएको छ । घटनामा परी अन्य तीन जना घाइते भएका छन् । स्थानीय अनिता चौधरीको कच्ची घरमा सालको रुख खस्दा निजका १० वर्षीय छोरा अकाशको मृत्यु भएको प्रहरीले जनाएको छ ।

थारूवान

थारु पत्रकार संघ बाँकेको अध्यक्षमा बिमला चौधरी सर्बसम्मत निर्वाचित भएकी छन् । संघको विहीबार भएको दोस्रो अधिवेशनले चौधरीलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । यसअघि उनी उपाध्यक्ष थिइन् ।

थारूवान