देश

सुनसरीमा १७ सय घर डुबानमा

केही दिन अघिदेखिको अविरल परेको झरीले सुनसरी जिल्लाका ११ गाविस, तीन नगरपालिका र एक उपमहानगरपालिकाको एक हजार ७०० घर डुबानमा परेका छन् । गएराति परेको वर्षाले जिल्लाको नरसिंह गाविसको वडा नम्बर ३, ४, ५, ६ र ७ मा अविरल परेको वर्षाले जलमग्न भई ७० घरभन्दा बढी बस्ती डुबानमा परेको जिल्ला...

थारूवान

टीकापुर घटनामा पति पक्राउ परेपछि विचल्ली बनेकी रमदैया चौधरीलाई इराकबाट सहयोग प्राप्त भएको छ। उनको दैनिक जीवनयापनका लागि एनआरएनए इराक च्याप्टरले दुई सय डलर सहयोग गरेका छन्। इराक च्याप्टरले त्यहाँस्थित नेपालीहरुसँग रकम संकलन गरेर दुई सय डलर पठाएको एनआरएनए इराक च्याप्टरका उपाध्यक्ष सीताराम चौधरीले जानकारी दिए। सो च्याप्टरले थारुवान...

थारूवान

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यही साउन १४ गतेबाट सुरु हुने एसएलसी पूरक अर्थात् ग्रेड वृद्धि परीक्षाको तयारी पूरा गरेको छ । कार्यालयका परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले १४ गतेदेखि सुरु हुने ग्रेड वृद्धि परीक्षाको तयारी पूरा गरेको आज जानकारी दिए । उनले परीक्षाका लागि आवश्यक प्रश्नपत्र, उत्तरपुस्तिका र अन्य सामग्री जिल्लाहरुमा...

थारूवान

रामदुलारी राना हत्याको निश्पक्ष छानबिन माग गर्दै चक्काजाम गर्ने ३ बर्षिय बालक, अधिकारकर्मि सहित ५ जना लाई जिल्ला प्रहरीले कार्यालय कञ्चनपुले पक्राउ गरेको छ । विगत १ महिना देखि रामदुलारी राना हत्या प्रकरणलाई प्रहरी प्रशासनले निश्पक्ष छानविन नै नगरी दोसीलाई उम्कन दिएको अधिकारकर्मी र स्थानियको आरोप छ । शनिवार...

थारूवान

लखन चौधरी/कैलाली। थारु समुदाय भित्रै एक अलग्गै पहिचान, संस्कार र इतिहास बोकेको कठरिया थारु समुदाय पछिल्लो समय डंगौराकरणको संघारमा पुगेको पाइएको छ। डंगौरा र कठरिया थारु समुदायबीच भाषा, संस्कार, खानपानलगायत धेरै पक्षमा समानता छ। विहेवारीको सम्बन्ध पनि बढी नै हुने भएकोले केही दशकमै पूर्णरुपमा डंगौरा थारुमा समाहित हुन सक्ने...

थारूवान

दाङमा बस दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ, भने १९ जना घाइते भएका छन् । लमहीमा भएको दुर्घटनामा परी सिसहनिया ६ का मिलन गिरीका छोरा १२ वर्षिय छोरा निरज गिरीको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

थारूवान

शुक्रबार मध्यरातिदेखि भएको अविरल बर्षापछि खाँडो नदीमा आएको बाढीले जिल्लाको दक्षिणी भेगका आधा दर्जन गाविसका झण्डै ८ सय बढी घर डुवानमा परेको छ। स्थानीयका अनुसार शनिबार विहानै आएको बाढी खाँडो नदीमा पछिल्लो एक दशक यताकै ठूलो बाढी हो। बाढीका कारण सकरपुरा गाविस पुरै डुवानमा परेको सशस्त्र प्रहरी बल बोर्डर आउट...

थारूवान

विभिन्न अनुसन्धानले आयु लामो बनाउन केही सामान्य उपायहरु अपनाउन सकिने बताउँछन्। यी केही उपायहरुले मानिसको आयु केही वर्ष लम्ब्याउन सक्ने अध्ययनहरुमा उल्लेख छः

थारूवान

धनगढी उपमहानगरपालिका–६ शान्ति टोलको एक घरमाथि आज अपराह्न रुख ढल्दा घरमा सुतिरहेकी एक बालिकाको च्यापिएर मृत्यु भएको छ ।

थारूवान

जल तथा मौसम विज्ञान विभागले नारायणीको पानीकेा सतह चेतावनी तहभन्दा माथि गएपछि शुक्रबार सा“झ नौ बजे नदीकिनारका करिब ५० हजार सर्वसाधारणलाई मोबाइल एसएमएसबाट सचेत गराएको छ। नारायणी नदीको दुई किनारका नवलपरासी र चितवनतर्फ बसोबास गर्दै आएका सर्वसाधारणलाई विभाग अर्न्तगतको बाढी पूर्वानुमान शाखाले मोबाइलमार्फत सचेत गराएको हो।  ‘करिब तीन/चार वर्षमा...

थारूवान