देश
चन्द्रौटा महोत्सवको प्रमुख आकर्षण : थारु साँस्कृतिक नृत्य र पाँचौं डान्स आइडल
सीताराम चौधरी/चन्द्रौटा (कपिलवस्तु)। यही मंसिर ६ गतेदेखि सुरु हुन लागेको पाँचौं चन्द्रौटा कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सवमा प्रमुख आकर्षणको रुपमा थारु सांस्कृतिक नृत्य प्रतियोगिता र पाँचौं डान्स आइडललाई मानिएको छ।
थारूवानसीताराम चौधरी/चन्द्रौटा(कपिलवस्तु)। कपिलवस्तुको प्रमुख व्यापारिक केन्द्र चन्द्रौटामा मंसिर ६ गतेदेखि सुरु हुन गइरहेको पाँचौं चन्द्रौटा महोत्सवमा पहिलो पटक थारु साँस्कृतिक नृत्य प्रतिस्पर्धा हुने भएको छ । व्यापार संघ कपिलवस्तुद्वारा आयोजित पाँचौ चन्द्रौटा कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सवमा पहिलो पटक थारु साँस्कृतिक नृत्य प्रतियोगिता हुने लागेको हो ।
थारूवानप्रणव आकाश। सन् २०१७ मा स्विडेनको सबैभन्दा ठूलो ‘म्युजिक फेस्टिभल’ मानिने ब्राभला म्युजिक फेस्टिभलमा चार जनाको बलात्कार र २३ जनामाथि यौन दुर्व्यवहार भएको रिपोर्ट आयो। २०१६ को सोही फेस्टिभलमा पनि पाँच जना बलात्कृत र १२ जनाको यौन दुर्व्यवहार भएको थियो। यो घटनापछि ब्राभलाले २०१८ को म्युजिक फेस्टिभल रद्द गर्ने...
थारूवानगरिब तथा जेहेन्दार थारु विद्यार्थीको लागि छात्रवृत्ति खुलेको छ। थारु एन्ड फ्रेन्ड्स एसोसियसन अमेरिकाले स्कुल, प्लस टु र स्नातकका लागि छात्रवृत्ति आह्वान गरेको छ। इच्छुक विद्यार्थीले कात्तिक २९ गतेसम्म फारम बुझाइसक्नुपर्ने छ। आवेदन दिन इच्छु विद्यार्थीले अनलाइन फारम भर्न सकिने सो संस्थाका सचिव सत्यनारायण चौधरीले जानकारी दिए। यहाँबाट अनलाइन फर्म भर्न...
थारूवानसन्तकुमार चौधरी/चितवन। पूर्व स्वास्थ्य सहायक मन्त्री स्वर्गीय सन्तकुमार चौधरीको स्मृतिमा पूर्वी चितवनको बैरहनीमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ। स्वर्गीय चौधरीको १३औं दिनको अवसरमा खैरहनी नगरपालिकाको वडा नं. ९ बैरहनीस्थित आधारभूत विद्यालयमा स्वास्थ्य शिविर आयोजना गरिएको थियो। शिविरमा २ सय ५० जनाले स्वास्थ्य परीक्षण गराए। केयर पोलिक्लिनीक प्रालि पर्साले...
थारूवान
रेशम रन्जितालाई खुला पत्र