देश
यी हुन् विश्वकप खेल्ने १५ सदस्यीय नेपाली टोली
नेपाल क्रिकेट संघ (क्यान)ले टी-२० विश्वकप खेल्ने टोली घोषणा गरेको छ। क्यानले बुधबार रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो। टोलीमा सागर ढकाल र कमलसिंह ऐरी समेटिएका छन्। टोलीमा आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, ललित राजबंशी, करण केसी, गुल्शन झा, सोमपाल...
थारूवानप्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रियसभाको अध्यक्ष माओवादीले पाउनुपर्ने विषयमा पार्टीभित्र लिखित निर्णय नभएको बताएका छन्। बिहीबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले माओवादीको स्थायी कमिटी बैठकमा राष्ट्रियसभाको अध्यक्ष माओवादीले पाउनुपर्नेमा अधिकांश सदस्यहरूको जोड रहेपनि पार्टीले लिखितरूपमा कुनै निर्णय नगरेको बताए। शान्ति प्रक्रिया र संविधान लेखनको प्रक्रियामा नवनिर्वाचन राष्ट्रियसभा...
थारूवानथारु समाज कास्कीले आफ्नो ११औं साधारण सभा सम्पन्न गरेको छ। पोखराको कार्की डाँडामा आयोजित सभामा जितिया विशेष कार्यक्रमसमेत आयोजना गरिएको थियो। जितिया विशेष कार्यक्रम तथा भेलामा साँस्कृतिक कार्यक्रम आयोजना गर्नुका साथै विभिन्न ठाउँबाट कामको शिलशिलामा पोखरा आएका थारु ब्यक्तिहरुलाई समाजमा आबद्ध हुन् आह्वानसमेत गरिएको थियो। ‘हामी कामको शिलशिलामा विभिन्न...
थारूवानकमल चौधरी। पत्रकारलाई टिकाउनको लागि खोजमुलक तथा व्यवसायिक पत्रकारिता हुन जारुरी रहेको एक कार्यक्रममा बोल्ने वक्ताहरुले जोड दिए । बाणगंगा नगरपालिका–४ गजेहडा कपिलबस्तुको विपी स्मृति भवनमा शनिबार भएको थारु पत्रकार संघ कपिलबस्तु शाखाको तेस्रो साधारण सभा तथा अधिवेशन कार्यक्रममा बोल्दै बक्ताहरुले उक्ता कुरामा जोड दिएका हुन् ।
थारूवानकोरियामा रहेका थारुहरुसँग रकम संकलन गरेर थारु कल्याणकारिणी सभा, कोरिया शाखाले नेपालमा विभिन्न सामाजिक काममा सहयोग गर्दै आएका छन् । यसै सिलसिलामा त्यस संस्थाले जलेश्वर चौधरी बचाऊ अभियानका लागि संकलन गरेको १ लाख ६९ हजार ५०० रुपैयाँ हस्तान्तरण गरेको छ । थारु पत्रकार संघ चितवन शाखाको तेश्रो अधिवेशनको क्रममा...
थारूवानकारी महतो/चितवन। संघीयताको मूल मर्म र समानुपातिक समावेशी सिद्धान्त विपरित प्रकाशनमा भएको लोक सेवा आयोगको असमावेशी विज्ञापन विरुद्ध चितवनका आदिवासी जनजाति, दलित र मुस्लिम संघ संगठनहरु आन्दोलन गर्ने भएका छन् । आज भएको पत्रकार सम्मेलनमा नेपाल दलित मुक्ति मोर्चा चितवनका इन्चार्ज खेम बहादुर दर्जीले लोक सेवा आयोगको विज्ञापन असमावेशी...
थारूवान
रेशम रन्जितालाई खुला पत्र