स्थानीय तह चुनावको विरोधमा राजपाको प्रदर्शन

दोस्रो चरणको स्थानीय तहको निर्वाचनको विरोधमा रहेको राष्ट्रिय जनता पार्टीले तराई मधेसमा आइतबार लाठि (भाटा) जुलुस प्रर्दशन गरेको छ। जुलुसमा सहभागि राजपा नेपालका नेताहरुले जेठ ३१ गते तोकिएको दोस्रो चरणको स्थानीय तहको चुनाव स्थगित गर्नु पर्ने, परिमार्जन सहितको संविधान संशोधन गर्नुपर्ने , आन्दोलनको क्रममा राजपा नेपालको नेता कार्यकर्ताहरु माथि लगाइएको झुठा मुद्दा फिर्ता गर्नु पर्ने र जनसंख्याको आधारमा प्रतिनिधित्व हुने गरि स्थानीय तहको सीमाना निर्धारण गर्न माग गरेका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *