रुक्मिणी नेतृत्वको थरुहटबाट भरतपुर महानगरमा मेयरको उम्मेदवारी

वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि भरतपुर महानगरपालिकामा रुक्मिणी चौधरी नेतृत्वको संघीय लोकतान्त्रि राष्ट्रिय मञ्च थरुहटबाट उम्मेदवारी दर्ता भएको छ। सो पार्टीबाट जीवनराम महतोले मेयर पदका लागि उम्मेदवारी दर्ता गराएका हुन्। महतोसँगै भरतपुर महानगरमा १५ जना मेयर र १२ जना उपमेयरमा उम्मेदवारी दिएका छन्। जसअनुसार मेयरमा दुई जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

भरतपुर महानगरपालिकाको मेयरका उम्मेदवार

१.दिनेश कोइराला (नेपाली काँग्रेस)
२.देवी ज्ञवाली (नेकपा एमाले)
३.रेणु दाहाल (नेकपा माओवादी केन्द्र)
४.बद्री तिमिल्सिना (राप्रपा)
५.राजु पौडेल (मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)
६.डिल बहादुर वि.क.(नेपाल दिलत पार्टी)
७.जीवनराम महतो (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, थरुहट)
८.रविनकुमार प्रधान (नेपाल मजदुर किसान पार्टी)
९.सूर्यप्रसाद तिमिल्सिना (नयाँ शक्ति)
१०.प्रेमकुमार सुवाल (स्वतन्त्र)
११.राजेन्द्रप्रसाद अर्याल (नेपाल परिवार दल)
१२.भक्तीराम गौतम (राष्ट्रिय जनमोर्चा)
१३.ज्ञानबहादुर गुरुङ (राष्ट्रिय जनमुक्ती पार्टी)
१४. सिर्जना रुवाली (नेकपा माले)
१५.अम्बिका मुडभरी (स्वतन्त्र)

उपमेयर उम्मेदवार
१.पार्वती शाह (नेपाली काँग्रेस)
२.दिव्य शर्मा आचार्य (नेकपा एमाले)
३.सुरेन्द्र गुरुङ (नेकपा माओवादी केन्द्र)
४.रिना गुरुङ (राप्रपा)
५.निरु कार्की (मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)
६.निर्मला आलेमगर (राष्ट्रिय जनमुक्ती पार्टी)
७.उमादेवी शर्मा (राष्ट्रिय जनमोर्चा)
८.शारदा घिमिरे (नयाँ शक्ति)
९.सुन्दरी वि.क. (स्वतन्त्र)
१०.सूर्य रेग्मी (नेकपा माले)
११.गोपीला गौतम लामिछाने (नेपाल परिवार दल)
१२.बाबुराम परियार (स्वतन्त्र)




Leave a Reply

Your email address will not be published. Required fields are marked *