काठमाडौंमा भूकम्पको ठूलो झट्का
काठमाडाैंमा भूकम्पको ठूलो झड्का महसुस भएको छ। बेलुका करिब सात बजेर पाँच मिनट जाँदा भूकम्पको धक्क्का महसुस भएको हो। पछिल्ला धक्काहरू मध्येको अाजको यो धक्का ठूलो हो। भूकम्पको धक्का महसुस भएपछि मानिसहरू घर बाहिर निस्केका छन्। भूकम्पका धक्का कम हुँदै जाँदा केही राहत महसुस हुँदै थियो अाजको धक्काले फेरि एकपटक तर्साएको छ।
भूकम्पको क्षतिबारे, र केन्द्र कहाँ भन्ने खुलेको छैन। धक्का करिब पाँच सेकेण्डसम्म महसुस गरिएको थियो।
Facebook Comment