यसकारण सम्भव छ थरूहट स्वायत्त क्षेत्र
नेपालको राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको कूल जनसंख्या २,९१,६४,५७८ रहेको छ। यसमा थारू समुदायको जनसंख्या १८,९०,४२३ रहेको छ। यो कूल जनसंख्याको ६.४९ प्रतिशत हो। थारू समुदाय नेपालको चौथो ठूलो समुदाय हो भने तराईमा सबभन्दा बढी जनसंख्या भएको समुदाय हो।
थारू विद्यार्थी समाजको महाधिवेशन फागुन २४ मा गर्ने निर्णय
थारू विद्यार्थी समाजको सातौं महाधिवेशन फागुनमा गर्ने निर्णय भएको छ। काठमाडौंमा सम्पन्न समाजको राष्ट्रिय भेलाले नवलपरासी (पूर्व)मा सातौं राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको हो। समाजका अध्यक्ष चन्द्र प्रसाद चौधरीका अनुसार फागुन २४, २५ र २६ गते महाधिवेशन आयोजना हुनेछ।
जनप्रतिनिधि
के यो रेशम-रञ्जिताको पुनर्मिलन हो?
२०८१ पुष ८ गते २१:५२सहकारी ठगीमा श्रीमती मुछिएको भन्दै अमनलाल मोदीले मागे लेखा समिति सभापतिको राजीनामा
२०८१ पुष ८ गते १५:२३लुम्बिनी प्रदेशबाट कसले टुक्र्याउन खोज्दैछ बाँके र बर्दियालाई?
२०८१ पुष ६ गते ११:५६लिंक
थारू समुदायमा जितिया रमझम
कान्तिपुर दैनिकयसकारण रेशम चौधरी फेरि चुनाव लड्न पाउँछन्
बीबीसी नेपालीरेशम चौधरी रिहा गर्ने देउवाको बचन !
रातोपाटीथारू गाउँका भलमन्सा: पुरानालाई बिदाई, नयाँलाई स्वागत
नागरिक दैनिकविशेष
सबै“थारू गाउँ’को नाममा सुदूरपश्चिम महोत्सवले थारूको संस्कृति र स्वाभिमानमाथि आँच पुर्यायो”
सुदूरपश्चिम महोत्सवमा थारु समुदायको संस्कृति र स्वाभिमानमाथि आँच आउने उच्शृङ्खल कार्य भएको भन्दै थारु समुदायका विभिन्न संघसंस्थाले आपत्ति जनाएका छन्। धनगढीमा जारी रहेको महोत्सवमा कला, संस्कृति दर्शाउनका लागि थारु गाउँ राखिएको छ। तर, त्यसको दुर्दशा र त्यहाँको गतिविधिले थारु समुदायलाई बद्नाम गरिरहेको संघसंस्थाको बुझाइ छ।
सृष्टि चौधरीले जितिन् एक हजार डलरको पुरस्कार
सृष्टि चौधरीले एक हजार डलरको पुरस्कार जितेकी छन्। फूड एण्ड एग्रीकल्चर अर्गनाइजेसन (एफएओ)को आदिवासी जनजाति विभागले आयोजना गरेको चित्रकला प्रतियोगितामा दोस्रो हुँदै उनले एक हजार डलरको पुरस्कार जितेकी हुन्।
नेचर गाइड एलिना चौधरीलाई अन्तर्राष्ट्रिय अवार्ड
चितवनस्थित बाराही जंगल लजकी नेचर गाइड एलिना चौधरी प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड `टिओएफ टाइगर्स लज नेचुरिलष्ट´बाट सम्मानित भएकी छन्। परम्परागत रूपमा पुरुषहरूको प्रभुत्व रहेको जंगली जीवजन्तुको संरक्षण, दिगो पर्यटन र...
पेड पाेष्ट
सबैकाभा भलिबलमा बेस्ट अपोजिट प्लेयर बनेकी सरस्वती चौधरीको यात्रा
नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य सरस्वती चौधरी काभा महिला भलिबल नेसन्स लिगमा बेस्ट अपोजिट प्लेयर घोषित भइन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) बुधबार सम्पन्न नेसन्स लिगको समापनमा सरस्वतीलाई बेस्ट अपोजिट प्लेयर घोषित गरिएको थियो। नेपाललाई फाइनलमा पुर्याउन सरस्वतीले महत्त्वपूर्ण भूमिका खेलेकी थिइन्। इरानविरुद्धको सेमिफाइनल खेल होस् या फाइनलमा...
रेशम रन्जितालाई खुला पत्र