जेलमा ९ महिनासम्म मनस्थिति बिगारेर नागरिक उन्मुक्ति जन्माएको हुँ : रेशम चौधरी (भिडियोसहित)

नागरिक उन्मुक्ति पार्टीका जन्मदाता रेशम चौधरीले आफ्नो पार्टी रानी मौरीको नीति कथाजस्तै भएको बताएका छन्। कैलालीको भादामा आयोजित पार्टीको कार्यक्रममा बोल्दै उनले रानी मौरीसँग मौरीहरूले विद्रोह गरेको कथा सुनाएका थिए।

उनले आफूले पार्टीलाई जेलबाटै जन्म दिएको बताए। पार्टीको जन्म दिँदै गर्दा ९ महिनासम्म आफ्नो मनस्थिति बिग्रिएको उनले बताए। ‘पार्टी खोल्ने कुरा गरेपछि मेरा फुफालगायत आफन्तले पैसा जम्मा गरेर पठाउने निष्कर्ष निकालेछन्। जेलमा बसेर मजाले खानपिन पुगोस् भनेर उहाँहरूको भनाइ रहेछ। उहाँहरूलाई लाग्थ्यो म जिन्दगीभरि जेलमै कोचिनेछु,’ उनले स्मरण गरे।

बाँकी भिडियोमा हेर्नुस् :




Leave a Reply

Your email address will not be published. Required fields are marked *