ललिता निवास जग्गा प्रकरणमा विजय गच्छदारले पाए सफाई
ललिता निवास जग्गा प्रकरणमा नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री विजय कुमार गच्छदारले सफाइ पाएका छन्। न्यायाधीश खुसीप्रसाद थारु,रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासले गच्छदारलाई सफाइ दिएका हुन्।
ल राम्रो । बधाई छ । अबका दिनमा दाग लाग्ने अवसर नदिनुस् ।
ल राम्रो । बधाई छ । अबका दिनमा दाग लाग्ने अवसर नदिनुस् ।