नागरिक उन्मुक्तिले सरकार छोड्न लागेको हो? प्रचण्डले किन गरे यस्तो दाबी
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिकरूपमै नागरिक उन्मुक्ति विपक्षी गठबन्धनमा सहभागी हुने खुलासा गरे। नयाँ बानेश्वरमा आयोजित विपक्षी गठबन्धनको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले संयुक्त वक्तव्यमा ‘७ दलको हस्ताक्षर रहेको र यसमा नागरिक उन्मुक्तिको पनि समर्थन रहेको’ बताए।
यसकारण खारेज भयो अरुण चौधरीविरुद्धको रिट, सांसद पद जोगियो
नागरिक उन्मुक्ति पार्टीका नेता एवं पर्यटन राज्यमन्त्री अरुण चौधरीको मुद्दा खारेज भएको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीहरू सपना मल्ल प्रधान, कुमार रेग्मी,हरिप्रसाद फुयाल र डा.मनोजकुमार शर्मा सम्मिलित संवैधानिक इजलासले बुधबार पर्यटन राज्यमन्त्रीसमेत रहेका चौधरीविरुद्धको मुद्दा खारेज गरेको हो।
जनप्रतिनिधि
बढ्दैछ थारू मौलिक पहिरनको क्रेज
२०८१ माघ २ गते ११:४२झन्डै दुई महिनापछि सार्वजनिक भयो थाकसको ५४ सदस्सीय कार्यसमिति, सूचीसहित हेर्नुस्
२०८१ पुष २७ गते २२:१५लिंक
थारू समुदायमा जितिया रमझम
कान्तिपुर दैनिकयसकारण रेशम चौधरी फेरि चुनाव लड्न पाउँछन्
बीबीसी नेपालीरेशम चौधरी रिहा गर्ने देउवाको बचन !
रातोपाटीथारू गाउँका भलमन्सा: पुरानालाई बिदाई, नयाँलाई स्वागत
नागरिक दैनिकविशेष
सबैमेलमिलाप र सद्भावको पर्व माघ
शत्रुघन चौधरी। ‘बाबाके सगरमा मुरिया लहान गैलुँ हाँ सखिए हो सेँड्र छुटल पानी घाट…।’ यी र यस्तै भाकाका गीतले अहिले थारू बस्ती गुञ्जायमान छ। गाउँलेहरू दुःख, पीडालाई भुली सबै खानपिन गर्दै माघ मनाउन तल्लीन छन्। उसो त थारू बस्तीमा माघ आउन हप्ता दिन अगाडिदेखि चहलपहल बढिसकेको हुन्छ। गाउँबाट कामका...
२०० रुपैयाँ बुझाउन नसक्दा जेल बसे कृष्ण थारू
सन्तोष दहित/हिमालखबर न्यायाधीशले छाड्न आदेश दिए पनि अदालतमा २०० रुपैयाँ बुझाउन नसक्दा छोरालाई जेल पठाएर घर फर्किएका बुबाको पीडा कस्तो होला? बर्दियाका ज्ञानसिंह थारू भन्छन्, “रातभर सुत्नै सकिनँ।”
के यो रेशम-रञ्जिताको पुनर्मिलन हो?
पार्टीको नेतृत्व विवादले नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरी टाढिएको महिनौं वितिसकेको छ। विवाद अदालतसम्म पुगेपछि श्रीमान श्रीमतीसमेत रहेका उनीहरूबीच लामो समय वार्तालाप पनि नभएको...
पेड पाेष्ट
सबैकाभा भलिबलमा बेस्ट अपोजिट प्लेयर बनेकी सरस्वती चौधरीको यात्रा
नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य सरस्वती चौधरी काभा महिला भलिबल नेसन्स लिगमा बेस्ट अपोजिट प्लेयर घोषित भइन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) बुधबार सम्पन्न नेसन्स लिगको समापनमा सरस्वतीलाई बेस्ट अपोजिट प्लेयर घोषित गरिएको थियो। नेपाललाई फाइनलमा पुर्याउन सरस्वतीले महत्त्वपूर्ण भूमिका खेलेकी थिइन्। इरानविरुद्धको सेमिफाइनल खेल होस् या फाइनलमा...
रेशम रन्जितालाई खुला पत्र