आरकेसी डिजिटलले नयाँ थारु गीतको म्युजिक भिडियो सार्वजनिक गरेको छ। बठिनिया बरा च्वाँक बोलको म्युजिक भिडियोमा अन्जु कुश्मी र मार्सलले अभिनय गरेका छन्। प्रदीप चौधरीको निर्देशनमा बनेको भिडियोलाई रामु चौधरीले छाँयाकन तथा सम्पादन गरेका छन्।

मार्सलकै शब्द संगीत रहेको गीतमा मार्सल र अन्जु कुश्मीकै स्वर रहेको छ भने गणेश चौधरीले संगीत संयोजन गरेका छन्।




One thought on “बठिनिया बरा च्वाँक म्युजिक भिडियो सार्वजनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *