मनोज र अन्नुको गीतमा सृष्टि-देव अभिनित म्युजिक भिडियो सार्वजनिक

दसैंको अवसर पारेर चितवनीया थारु भाषाको गीत सार्वजनिक भएको छ। ‘तोर मायाक सागरमा डुब डुबु लगसौ’ बोलको गीतमा मनोज महतो र अन्नु चौधरीको स्वर रहेको छ।

गीतको म्युजिक भिडियोमा भने देव महतो र सृष्टि खड्काले अभिनय गरेका छन्। हीरा चौधरीले निर्देशन गरेको भिडियोलाई लक्ष्ण घिमिरे खिचेका छन् भने निशान घिमिरेले सम्पादन गरेका छन्।

एनडी स्टुडियोले सार्वजनिक गरेको गीतमा हीरा चौधरीको शब्द, मनोज महतोकै स‌ंगीत रहेको छ भने गणेश चौधरीले सं‌गीत संयोजन गरेका छन्।

हेर्नुस् भिडियो:




Leave a Reply

Your email address will not be published. Required fields are marked *