थारु पहिरनमा सजिइन् पूर्व मिस नेपाल शृंखला खतिवडा

पूर्व मिस नेपाल शृंखला खतिवडा थारु पहिरनमा सजिएकी छिन्। उनी मोरंगिया थारु पहिरनमा सजिलएकी हुन्। उनले इन्स्टाग्राम पोस्टमार्फत् केही तस्बिरसमेत सार्वजनिक गरेकी छन्। उनले इन्स्टा स्टोरीमा थारु बच्चाहरुसँग खेल्दै गरेको थारु खाना खाएको भिडियो समेत सेयर गरेकी छन्।
हेर्नुस् उनको इन्स्टा स्टोरी र तस्बिरहरु:




Leave a Reply

Your email address will not be published. Required fields are marked *