Tikapur Victims tharu

थरूहट थारूवान संयुक्त संघर्ष समिति कैलालीले टीकापुर घटनाका पीडित परिवारलाई राहत वितरण गरेकाे छ। संघर्ष समितिका कार्यबाहक संयाेजक कृष्णकुमार चाैधरी र प्रवक्ता माधव चाैधरीले २२ पीडित परिवारलाई जनही ४ हजारका दरले अार्थिक राहत हस्तान्तरण गरेका थिए।

दक्षिण काेरियाका थारूहरूले उक्त रकम उपलब्ध गराएकाे समितिका प्रवक्ता माधव थारूले जानकारी दिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *