थरूहट/थारूवान अान्दाेलनका लागि युवा दास्ता गठन
तीन राजनितिक दलले उत्पीडित थारू, मधेसी, दलित र मुस्लिमकाे अधिकारलार्इ उपेक्षित गर्दै जबरजस्ती संविधान घाेषाणा गर्ने निर्णय काे विरोधमा थरूहट/थारूवान संघर्ष समिति र राना थारू संयुत्त संघर्ष समितिले युवा दास्ता गठन गरेको छ। असाेज ३ गते संविधान जारी हुने दिनलनर्इ कालाे दिन बनाउने योजनासहित समितिले सो युवा दस्ताको नाम थरूहट/थारूवान स्वंयसेवक राखेका छन्।
दिनेश दहित/पहलमानपुर
Facebook Comment