लिपजिङ जासुसी काण्ड : चिनियाँ नागरिकको गिरफ्तारीले सी सरकारलाई लज्जित बनायो

जर्मनीको लिपजिग सहरमा चिनियाँ गुप्तचर निकायलाई लाइपजिग/हले एयरपोर्टको जानकारी दिएको आशंकामा एक चिनियाँ महिलाको गिरफ्तारीले सी सरकारको लागि ठूलो अप्ठ्यारो भएको छ। Leipzig जर्मन रक्षा उद्योग को लागि एक प्रमुख यातायात केन्द्र को रूप मा परिचित छ। विकासले विदेश र देश भित्र जासुसी गतिविधिहरूमा चीनको संलग्नतामा ध्यान केन्द्रित गरेको...

थारूको दसैं, जहाँ मादल बजाएर देउता जगाइन्छ

शत्रुघन चौधरी/अन्नपूर्णपोस्ट् थारू समुदायको पृथक भाषा, संस्कृति र चालचलन रहेको छ। थारूहरूले आफ्ना चाडपर्वहरू पनि पृथक तरिकाले मनाउने गर्छन्। दसैं अर्थात् डश्यामा गरिने विधि प्रक्रियाले पनि थारूहरूको संस्कृतिमा कति मौलिकता छन् भन्ने प्रस्ट हुन्छ। दसैंको आगमनसँगै थारु गाउँमा लिपपोत, सरसफाइ गरिन्छ। घर पोत्नकै लागि धौरा वा किचली माटो ल्याइन्छ।...

विशेष

सबै

काठमाडौंमा मनाइयो अस्टिम्की पर्व (फोटो फिचर)

काठमाडौंबासी थारूहरूले अस्टिम्की पर्व मनाएका छन्। अग्रासन थारू महिला समूहले विभिन्न थारू संघसंस्थाको सहकार्यमा आयोजना गरेको अस्टिम्की पर्व सोमबार मनाइएको हो। बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा महिलाहरू थारू पहिरनमा सजिएर यो पर्व मनाएका हुन्।  अस्टिम्की पर्वमा बरघर्‍या वा महटाँवाको घरको भित्ता वा डेहरीमा कृष्ण चरित्रसम्वन्धी विभिन्न वृतान्तलाई चित्रको रुपमा कोरेर...

पोखरा, गौतम बुद्ध र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका अस्तव्यस्तता, जटिलता र विवादकाे ‘पाेष्टमार्टम’

देशको कनेक्टिभिटी र आर्थिक विकासका लागि अत्यावश्यक नेपालको उड्डयन क्षेत्र विवाद, प्राविधिक चुनौति र आर्थिक अव्यवस्थाले ग्रसित बनेको सबैमा विदित्तै छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय...

काठमाडौंमा मनाइयो भब्य गुरही (फोटो फिचर)

काठमाडौंबासी थारूहरूले गुरही पर्व मनाएका छन्। अग्रासन थारू महिला समूहलगायत थारू संघसंस्थाहरूको आयोजनामा शुक्रबार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा गुरही पर्व मनाइएको हो। कार्यक्रममा थारू आयोगका अध्यक्ष विष्णु चौधरीको प्रमुख आतिथ्य...

समाचार

सबै

थारूको दसैं, जसले ‘रगतको धूप’ दिएर पितृको सम्झना गर्छन्

विमला चौधरी/बीबीसी नेपाली सेवा पश्चिम नेपालका थारूहरूले आफ्नै किसिमले दशैँ मनाउने गरेका छन्। दशैँमा उनीहरूले आफ्ना कुलदेवता र पितृको सम्झना गर्ने गर्छन्। थारूले दशैँलाई ‘डस्या’ भन्छन्। दाङ, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली कञ्चनपुर र सुर्खेतका थारू समुदायका लागि माघी र अट्वारीपछि दशैँ तेस्रो ठूलो पर्व हो। थारू समुदायमा दशैँमा आफ्ना...

२०८१ असोज २४ गते २२:५९

भारतले दियो ३८ करोड बराबरको दसवटा प्रिफ्याब्रिकेटेड स्टील ब्रिज (पुल)का पार्टपुर्जा

भारत सरकारले ३८ करोड बराबरको दसवटा प्रिफ्याब्रिकेटेड स्टील ब्रिज (पुल)का पार्टपुर्जा नेपाललाई हस्तान्तरण गरेको छ। बाढी पहिरोले प्रभावित पारेको क्षेत्रका लागि भारत सरकारले पहिलो खेपमा उक्त पार्टपुर्जा हस्तान्तरण गरेको भारतीय दूतावासले जनाएको छ। सरकारको आग्रहपछि नेपालको सडक कनेक्टिभिटीलाई पुनःस्थापना गर्न भारतले अनुदानस्वरुप उक्त पार्टपूर्जा हस्तान्तरण गरेको जानकारी दिएको छ।...

२०८१ असोज २४ गते २२:४५

बाढी पहिरो पीडितलाई भारत सरकारले दियो २१.५ टन राहत सामग्री

भारत सरकारले बाढी पहिरो प्रभावित क्षेत्रका लागि २१.५ टन राहत सामग्री सहयोग गरेको छ। भारतले दोस्रो खेपमा अत्यावश्यक सरसफाइ सामग्री, औषधिलगायतका सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको हो। भारत सरकारको तर्फबाट द्वितीय सचिव नारायण सिंहले बुधबार बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाललाई राहत सामाग्री हस्तान्तरण गरेका थिए। भारतीय दूतावासका...

२०८१ असोज २३ गते २१:४८

बाढी पहिरो पीडितका लागि भारतले दियो ४.२ टनको आपतकालीन राहत

बाढी पीडितका लागि भारत सरकारले आपतकालीन राहत प्रदान गरेको छ। भारत सरकारले ४.२ टनको राहत सामग्री सोमबार नेपालगन्ज पुर्‍याएको हो। भारतले एक समारोहबीच उक्त राहत सामग्री बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाललाई हस्तान्तरण गरेको भारतीय दूतावासले जानकारी दिएको छ। हस्तान्तरण कार्यक्रममा भारत सरकारका तर्फबाट द्वितीय सचिव नारायण सिंह...

२०८१ असोज २१ गते २२:०१

सलिमा

सबै

अरुण आर्यन चौधरीले ल्याए ‘झुम्काना’ (भिडियोसहित)

पछिल्लो समय थारू नेपाली मिश्रित गीत आउने क्रम जारी छ। नेपाली सांगीतिक क्षेत्रमा निकै चर्चा हुने गरेकाले पनि थारू नेपाली गीतप्रति गायक गायिकाहरू आकर्षित भएका हुन्। अष्ट्रेलियामा बसोबास गर्ने अरुण आर्यन चौधरीले यस्तै गीत बजारमा ल्याएका छन्। उनले झुम्की प्रडोक्सनमार्फत् थारू नेपाली मिश्रित गीत ‘झुम्काना’ सार्वजनिक गरेका हुन्। टेकराज...

२०८१ वैशाख २८ गते २१:०१

प्रवास

सबै

थाकस युएईले शनिबार दुबईमा जितिया कार्यक्रम आयोजना गर्दै

थारु कल्याणकारिणी सभा युएईले शनिबार दुबईमा जितिया कार्यक्रम आयोजना गर्ने भएको छ। थाकस युएई महिला विभाग प्रमुख जानकी महतोलेले दुबईको अलकुद्रा पार्कमा जितिया कार्यक्रम आयोजना हुने बताइन्। कार्यक्रम राति १० बजे सुरु हुने आयोजकले बताएको छ। ‘थारु, कला, संस्कृति हाम्रो पहिचान, उसलाई संरक्षण र प्रवर्द्धन गर्ने हाम्रो अभियान’ नारासहित...