३१औं प्रहरी महानिरीक्षक बने दीपक थापा

नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा दीपक थापा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्रहरीको ३१औं महानिरीक्षकमा नियुक्त गरेको हो। आईजीपी वसन्त कुँवर अवकासमा गएपछि सरकारले थापालाई महानिरीक्षकमा नियुक्त गरेको हो। थापा हालः केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) प्रमुख हुन्। उनी विसं २०५२ भदै १९ गते प्रहरी सेवामा प्रवेश गरेका...

पहिचानको नाममा राजनीति गरेर व्यक्तिगत फाइदा लिने काम बन्द गरौं : योगेन्द्र चौधरी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले जातको नाम बेचेर राजनीति गर्ने प्रवृत्तिबाट मुक्त हुन सबैलाई आग्रह गरेका छन्। नेपाली कांग्रेस गढवाले आइतबार आयोजना गरेको तेस्रो गाउँपालिका सम्मेलनलाई सम्बोधन गर्दै नेता चौधरीले जात तथा पहिचानको नाममा राजनीति गरेर व्यक्तिगत फाइदा लिने र समाजलाई विभाजित गर्ने कार्यबाट टाढा रहन आग्रह गरेका...

विशेष

सबै

एक हजारमा सुरू भएको शान्ताको आचार, युरोप-अमेरिकासम्म हुन्छ बिक्री

दुर्गालाल केसी/कान्तिपुर दैनिक साभार ८ वर्षको कष्टकर कमलरी जीवनबाट मुक्त भएर राजनीतिमा होमिएकी शान्ता चौधरीले आर्थिक रूपमा आफूलाई सबलीकरण गर्न अचार बनाउने र बिक्री गर्ने उद्यम पनि सँगसँगै थालिन्। एक वर्षअघि मात्र अचार बनाउन सुरु गरेकी शान्ताले अहिले आफूले बनाएका अचार विदेशी बजारमा समेत फैलाएकी छन्। उनलाई अचारको माग...

आँखाबाट आँसु झार्दै प्रवीण थारूले भने- यो जग्गा मेरो बुबाको नाममा भइदिएको भए मैले पढ्न पाउँथे

 दिनेश गौतम/अनलाइन खबर साभार माघको तेस्रो साता लाग्दै गर्दा काठमाडौंको मौसम चिसै छ । सोमबार बिहानपख एकैखाले पहिरन लगाएका, हातमा खनजोतका सामग्री लिएकाहरू लस्करै माइतीघरको चिसो सडकमा बसे ।...

स्वर्गद्वारी गुठीपीडित थारूहरू काठमाडौंमा, भने- गरिबके पस्नामा दिउँटा रमैठ ट?

दीपक सापकोटा/कान्तिपुर साभार माइतीघरको चिसो सडकमा टुसुक्क बसेका छन् केही पुरुष र महिला। यी किसान दाङदेखि सामलतुमल बोकेर काठमाडौं आइपुगेका हुन्। समूहमा छन् २२ पुरुष र १७ महिला। कथाव्यथा...

समाचार

सबै

सीके राउत र रञ्जिता श्रेष्ठबीच के भयो कुराकानी?

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतबीच छलफल भएको छ। उनीहरूबीच आइतबा नयाँ बानेश्वर संसद् भवनमा छलफल भएको हो। छलफलका क्रममा श्रेष्ठले ‘पार्टी एकताबारे तपाईंको धारणा के हो, के हुँदैछ ?’ भनेर राउतलाई सोधेकी थिइन्। जवाफमा राउतले आफूले सबैको सहमतिमा नै एकता हुनुपर्ने...

२०८१ चैत २ गते १९:३०

एकैपटक ५ रुपैयाँले घट्यो पेट्रोलको मूल्य

नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको बैठकले पेट्रोल प्रतिलिटर ५ र डिजेल/मट्टितेलमा ४/४ रुपैयाँले मूल्य घटाउने निर्णय गरेको हो। नयाँ मूल्य शनिबार राति १२ बजेदेखि लागू हुने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। मूल्य घटेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा पेट्रोल क्रमशः प्रतिलिटर एक सय...

२०८१ चैत १ गते २१:५९

चितवनका थारूहरूले यसरी मनाए होली

चितवन कालिका नगरपालिका-५ पदमपुरका थारू समुदायले फागु पुर्णिमा पर्व धुमधामका साथ मनाएका छन्। थारू समुदायले बिहीबार चीर दहन गरेपछि शुक्रबार होली मनाउने चलन रहेको छ। शुक्रबार अघिल्लो दिन दहन गरेको चीरको धुलो उडाउँदै हाली खेल्ने र चीरको धुर्हेरी पखालेपछि घरमा विभिन्न परिकार बनाएर खाने गरेका छन्। फागुको दिन चेलीबेटी...

२०८१ फागुन ३० गते २०:५५

रैथाने थारू स्वादको ‘ब्रान्ड’ बनेको कबिला रिसोर्ट

सन्तोष दहित पाँच वर्षअघि केही युवा मिलेर ३० लाख रुपैयाँमा शुरू गरेको कबिला रिसोर्टमा अहिले सात करोड सम्पत्ति जुटिसकेको छ भने थारू परिकारको ‘ब्रान्ड’ बनेको छ। गाउँबाट टाढा रहेका केही थारू युवाले पाँच वर्षअघि दाङको घोराहीमा बृहत् केचहरी (भेला) गरे। केचहरीमा सहभागी युवाले थारू समुदायको परम्परागत रैथाने परिकार र...

२०८१ फागुन २९ गते २०:४२

सलिमा

सबै

थारू म्युजिक भिडियो अष्ट्रेलियामा छायाँकन, फस्ट लुक सार्वजनिक

थारू म्युजिक भिडियोको छायाँकन अष्ट्रेलियामा गरिएको छ। झुम्की प्रोडक्सनले अष्ट्रेलियाको सिड्नीलगायत क्षेत्रमा थारू म्युजिक भिडियोको छायाँकन गरेको हो। उक्त म्युजिक भिडियोको फस्ट लुक सार्वजनिक भएको छ। अरुण आर्यन चौधरीले म्युजिक भिडियोमा अभियन गर्दैछन्। उनलाई पूजा चौधरीले अभियनमा साथ दिनेछिन्। भिडियोको निर्देशन पनि उनी स्वयंले गरेका छन्। भिडियोलाई ज्योती चौधरी...

२०८१ पुष ५ गते १७:२९

प्रवास

सबै

अमेरिकी संस्था टीएफएको अध्यक्षमा दोहोरिए सुरेन्द्र चौधरी, यस्तो बन्यो नयाँ कार्यसमिति

अमेरिकी संस्था थारु फ्रेन्ड एन्ड एसोसिएसन (टीएफए)को अध्यक्षमा सुरेन्द्र चौधरी (इलिनोई) दोहोरिएका छन्। डीसेम्बर २९ मा सम्पन्न टीएफएको वार्षिक साधारणसभाले चौधरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो।