अमेरिकाले प्रदीप चौधरीसहित ५ जनालाई गर्‍यो देश निकाला

अमेरिकाले अवैधरूपमा बसोबास गर्ने नेपालीहरूलाई निष्कासन गर्ने क्रम जारी राखेको छ। पछिल्लोपटक अमेरिकाले ५ जना नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी रूपमा अमेरिका बस्दै आएका ती नेपालीहरूलाई अमेरिकी अध्यागमनले निष्कासन गरेको हो। निष्कासनमा पर्नेमा प्रदीप चौधरीलगायत रहेका छन्। स्रोतका अनुसार उनीहरूलाई एयर इन्डियाको विमानबाट नेपाल फर्काइएको थियो। ‘गैरकानुनी रूपमा अमेरिकामा...

बाघ, गैंडाको आश्रयस्थलमा थारू आस्थाको केन्द्र

रमेशकुमार पौडेल/कान्तिपुर साभार संरक्षणका लागि विश्वमा कहलिएको चितवन राष्ट्रिय निकुञ्जभित्रै आदिवासी थारु समुदायको आराधनास्थल पनि छ । चितवनका आदिवासी थारु समुदायले सदियौंदेखि चैते दसैंका बेला निकुञ्ज मुख्यालय कसरा आडैको जंगलमा विक्रम बाबाको पूजा गर्दै आएका छन् । यो बेला १५ दिन चल्ने पूजामा लाखौं भक्त आउँछन् । थारु समुदायमा...

विशेष

सबै

एक हजारमा सुरू भएको शान्ताको आचार, युरोप-अमेरिकासम्म हुन्छ बिक्री

दुर्गालाल केसी/कान्तिपुर दैनिक साभार ८ वर्षको कष्टकर कमलरी जीवनबाट मुक्त भएर राजनीतिमा होमिएकी शान्ता चौधरीले आर्थिक रूपमा आफूलाई सबलीकरण गर्न अचार बनाउने र बिक्री गर्ने उद्यम पनि सँगसँगै थालिन्। एक वर्षअघि मात्र अचार बनाउन सुरु गरेकी शान्ताले अहिले आफूले बनाएका अचार विदेशी बजारमा समेत फैलाएकी छन्। उनलाई अचारको माग...

आँखाबाट आँसु झार्दै प्रवीण थारूले भने- यो जग्गा मेरो बुबाको नाममा भइदिएको भए मैले पढ्न पाउँथे

 दिनेश गौतम/अनलाइन खबर साभार माघको तेस्रो साता लाग्दै गर्दा काठमाडौंको मौसम चिसै छ । सोमबार बिहानपख एकैखाले पहिरन लगाएका, हातमा खनजोतका सामग्री लिएकाहरू लस्करै माइतीघरको चिसो सडकमा बसे ।...

स्वर्गद्वारी गुठीपीडित थारूहरू काठमाडौंमा, भने- गरिबके पस्नामा दिउँटा रमैठ ट?

दीपक सापकोटा/कान्तिपुर साभार माइतीघरको चिसो सडकमा टुसुक्क बसेका छन् केही पुरुष र महिला। यी किसान दाङदेखि सामलतुमल बोकेर काठमाडौं आइपुगेका हुन्। समूहमा छन् २२ पुरुष र १७ महिला। कथाव्यथा...

समाचार

सबै

बालेनले पूर्वराजा ज्ञानेन्द्रलाई तिराउने भए ७ लाख ९३ हजार जरिवाना

काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिबाना तोकेको छ। महानगरले हिजो (शुक्रबार) तीनकुनेमा भएको प्रदर्शनलाई लिएर विभिन्न ९ वटा शीर्षकमा गरेर सो रकमको जरिवाना तोकेको हो। महानगरले पूर्वराजा ज्ञानेन्द्र शाहको नाममा पत्र लेख्दै जरिवाना तोकेको छ। शुक्रबार तीनकुनेमा भएको हिंसात्मक आन्दोलनको क्रममा महानगरको दमकलसहित अन्य विभिन्न...

२०८१ चैत १५ गते १६:५७

विवादमा तानिएपछि नाउपा मन्त्री लक्ष्मण किशोर चौधरीले दिए राजीनामा

आर्थिक लेनदेनको अडियो सार्वजनिक भएपछि सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरीले पदबाट राजीनामा दिएका छन् । नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बनेका चौधरीले शनिबार मन्त्रालयमै पत्रकार सम्मेलन आयोजना गर्दै राजीनामा दिएको घोषणा गरेका हुन् । मन्त्री चौधरीले दीगो वन व्यवस्थापन सम्बन्धि कार्यविधि आर्थिक लाभ लिनेगरि...

२०८१ चैत १५ गते १२:३९

राजावादीले चुरिफुरी नदेखाए हुन्छ : मन्त्री राजकुमार लेखी

मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले नेपालमा राजतन्त्र कुनै पनि हालतमा सम्भव नरहेको बताएका छन्। लहानमा बिहीबार आयोजित पत्रकारिताको आचारसंहितासम्बन्धी गोष्ठीमा मन्त्री लेखीले यस्तो बताएका हुन्। अहिलेको व्यवस्था उत्कृष्ट रहेको भन्ने कुराको प्रमाण जनताले निर्वाचनमा खसालेको मत नै भएको उनको भनाइ छ। ‘अहिलेको व्यवस्था नै उत्कृष्ट...

२०८१ चैत १३ गते २१:२४

ठाकुरराम क्याम्पसको स्ववियु सचिवमा मन्दिरा चौधरी निर्वाचित

वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा नेविसंघका बागी उम्मेदवार राजकुमार यादव विजयी भएका छन्। बिहीबार दिउँसो सम्पन्न मतगणनाको अन्तिम नतिजा अनुसार स्ववियु सभापतिमा यादव १ हजार १ सय १५ मतका साथ निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेविसंघका सभापतिका उम्मेदवार विकास मण्डल धानुकले ६५३ मत पाए।...

२०८१ चैत १३ गते २१:१०

सलिमा

सबै

थारू म्युजिक भिडियो अष्ट्रेलियामा छायाँकन, फस्ट लुक सार्वजनिक

थारू म्युजिक भिडियोको छायाँकन अष्ट्रेलियामा गरिएको छ। झुम्की प्रोडक्सनले अष्ट्रेलियाको सिड्नीलगायत क्षेत्रमा थारू म्युजिक भिडियोको छायाँकन गरेको हो। उक्त म्युजिक भिडियोको फस्ट लुक सार्वजनिक भएको छ। अरुण आर्यन चौधरीले म्युजिक भिडियोमा अभियन गर्दैछन्। उनलाई पूजा चौधरीले अभियनमा साथ दिनेछिन्। भिडियोको निर्देशन पनि उनी स्वयंले गरेका छन्। भिडियोलाई ज्योती चौधरी...

२०८१ पुष ५ गते १७:२९

प्रवास

सबै

अमेरिकी संस्था टीएफएको अध्यक्षमा दोहोरिए सुरेन्द्र चौधरी, यस्तो बन्यो नयाँ कार्यसमिति

अमेरिकी संस्था थारु फ्रेन्ड एन्ड एसोसिएसन (टीएफए)को अध्यक्षमा सुरेन्द्र चौधरी (इलिनोई) दोहोरिएका छन्। डीसेम्बर २९ मा सम्पन्न टीएफएको वार्षिक साधारणसभाले चौधरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो।