बालेनले पूर्वराजा ज्ञानेन्द्रलाई तिराउने भए ७ लाख ९३ हजार जरिवाना

काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिबाना तोकेको छ। महानगरले हिजो (शुक्रबार) तीनकुनेमा भएको प्रदर्शनलाई लिएर विभिन्न ९ वटा शीर्षकमा गरेर सो रकमको जरिवाना तोकेको हो। महानगरले पूर्वराजा ज्ञानेन्द्र शाहको नाममा पत्र लेख्दै जरिवाना तोकेको छ। शुक्रबार तीनकुनेमा भएको हिंसात्मक आन्दोलनको क्रममा महानगरको दमकलसहित अन्य विभिन्न...

विवादमा तानिएपछि नाउपा मन्त्री लक्ष्मण किशोर चौधरीले दिए राजीनामा

आर्थिक लेनदेनको अडियो सार्वजनिक भएपछि सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरीले पदबाट राजीनामा दिएका छन् । नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बनेका चौधरीले शनिबार मन्त्रालयमै पत्रकार सम्मेलन आयोजना गर्दै राजीनामा दिएको घोषणा गरेका हुन् । मन्त्री चौधरीले दीगो वन व्यवस्थापन सम्बन्धि कार्यविधि आर्थिक लाभ लिनेगरि...

विशेष

सबै

एक हजारमा सुरू भएको शान्ताको आचार, युरोप-अमेरिकासम्म हुन्छ बिक्री

दुर्गालाल केसी/कान्तिपुर दैनिक साभार ८ वर्षको कष्टकर कमलरी जीवनबाट मुक्त भएर राजनीतिमा होमिएकी शान्ता चौधरीले आर्थिक रूपमा आफूलाई सबलीकरण गर्न अचार बनाउने र बिक्री गर्ने उद्यम पनि सँगसँगै थालिन्। एक वर्षअघि मात्र अचार बनाउन सुरु गरेकी शान्ताले अहिले आफूले बनाएका अचार विदेशी बजारमा समेत फैलाएकी छन्। उनलाई अचारको माग...

आँखाबाट आँसु झार्दै प्रवीण थारूले भने- यो जग्गा मेरो बुबाको नाममा भइदिएको भए मैले पढ्न पाउँथे

 दिनेश गौतम/अनलाइन खबर साभार माघको तेस्रो साता लाग्दै गर्दा काठमाडौंको मौसम चिसै छ । सोमबार बिहानपख एकैखाले पहिरन लगाएका, हातमा खनजोतका सामग्री लिएकाहरू लस्करै माइतीघरको चिसो सडकमा बसे ।...

स्वर्गद्वारी गुठीपीडित थारूहरू काठमाडौंमा, भने- गरिबके पस्नामा दिउँटा रमैठ ट?

दीपक सापकोटा/कान्तिपुर साभार माइतीघरको चिसो सडकमा टुसुक्क बसेका छन् केही पुरुष र महिला। यी किसान दाङदेखि सामलतुमल बोकेर काठमाडौं आइपुगेका हुन्। समूहमा छन् २२ पुरुष र १७ महिला। कथाव्यथा...

समाचार

सबै

राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको सिइओमा प्राध्यापक चौधरीको दाबेदारी

पुल्चोक इन्जिनियरिङ क्याम्पसका सह-प्राध्यापक जितेन्द्र चौधरी राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को अन्तिम सूचीमा परेका छन्। आवेदन दिएका १२ जनामध्ये उनी अन्तिम सूचीमा पर्न सफल भएका हुन्। चौधरीसँगै केदारराज सिलवाल, महेन्द्र पौडेल, रामजी भण्डारी, रोहिणी पौडेल, रोशन अग्रवाल र सागर श्रेष्ठ अन्तिम सूचीमा छन्। विभिन्न क्षेत्रमा रहेका...

२०८१ चैत १३ गते १७:५६

चीनबाट बढ्दो मागले बाघ पाइने देशहरूमा बाघको चोरी शिकारी बढायो

अनुसन्धानकर्ताहरूले भारत र अन्य बाघ बासस्थान भएका देशहरूमा बाघको चोरी शिकारमा चीनको भूमिका देखाउने बलियो प्रमाणहरू फेला पारेका छन्। हालैका वर्षहरूमा शिकारीहरूको पक्राउ, आपूर्ति शृङ्खला र भुक्तानी लेनदेनको ट्र्याकिङले चीनमा बाघका अंगहरूको मागमा बृद्धि भएको देखाएको छ। बाघको चोरी शिकारमा वृद्धि भएपछि बाघ पाइने देशहरू चिन्तित भएका थिए। पक्राउ...

२०८१ चैत १२ गते १६:४८

‘थरुहट प्रदेश’ हुनुपर्छ भन्ने हाम्रो माग छ : सांसद चौधरी

प्रतिनिधिसभाको अनुभव मेरो लागि नयाँ हो । विसं २०७९ को निर्वाचनबाट निर्वाचित भएको हो । त्यो भन्दा पहिला सांसद भएको थिइनँ । सुरुमा सङ्घीय संसद् प्रतिनिधिसभाले गर्नुपर्ने काम, कर्तव्य, अधिकारका बारेमा अध्ययन गर्न समय लाग्यो । संसदीय नियमावली अध्ययन गर्न समय लाग्यो । हामी सांसदको काम भनेको कानुन बनाउने...

२०८१ चैत ११ गते २२:०६

थाकसको भवन निर्माणको लागि कार्यदल गठन, चैतभित्रै बजेटसहित कार्ययोजना बनाइने

थारू कल्याणकारिणी सभाले जग्गा खरिद तथा भवन निर्माणको लागि कार्यदल बनाएको छ। अनामनगरमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले कोषाध्यक्ष चुर्णबहादुर चौधरीको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल बनाएको हो। कार्यदलमा केन्द्रीय सदस्यहरू अधिकलाल चौधरी, खुशीराम चौधरी, पुरनप्रासद चौधरी र पशुपती चौधरी रहेका छन्। समितिले चैत मसान्तसम्म जग्गा खरिद तथा भवन निर्माणको कार्ययोजना...

२०८१ चैत १० गते २२:१३

सलिमा

सबै

थारू म्युजिक भिडियो अष्ट्रेलियामा छायाँकन, फस्ट लुक सार्वजनिक

थारू म्युजिक भिडियोको छायाँकन अष्ट्रेलियामा गरिएको छ। झुम्की प्रोडक्सनले अष्ट्रेलियाको सिड्नीलगायत क्षेत्रमा थारू म्युजिक भिडियोको छायाँकन गरेको हो। उक्त म्युजिक भिडियोको फस्ट लुक सार्वजनिक भएको छ। अरुण आर्यन चौधरीले म्युजिक भिडियोमा अभियन गर्दैछन्। उनलाई पूजा चौधरीले अभियनमा साथ दिनेछिन्। भिडियोको निर्देशन पनि उनी स्वयंले गरेका छन्। भिडियोलाई ज्योती चौधरी...

२०८१ पुष ५ गते १७:२९

प्रवास

सबै

अमेरिकी संस्था टीएफएको अध्यक्षमा दोहोरिए सुरेन्द्र चौधरी, यस्तो बन्यो नयाँ कार्यसमिति

अमेरिकी संस्था थारु फ्रेन्ड एन्ड एसोसिएसन (टीएफए)को अध्यक्षमा सुरेन्द्र चौधरी (इलिनोई) दोहोरिएका छन्। डीसेम्बर २९ मा सम्पन्न टीएफएको वार्षिक साधारणसभाले चौधरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो।