रुपन्देही-३ मा रेशम चौधरीको उम्मेदवारलाई समर्थन गर्ने मोर्चाको औपचारिक निर्णय

संघीय लोकतान्त्रिक मोर्चाले रुपन्देही क्षेत्र नं ३ को उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ। जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठीको अध्यक्षतामा बसेको बैठकले मोर्चाका तर्फबाट प्रसार प्रसार समिति पनि बनाइएको छ। ‘रूपन्देही क्षेत्र न. ३ को उपनिर्वाचन प्रयोजनका लागि संघीय लोकतान्त्रिक...

समितिको बैठकमा सभामुखले भनेका थिए- नाउपाको पत्र प्राप्त भएको छ, तर स्वीकार्दैनौं

सभामुख देवराम घिमिरेले नागरक उन्मुक्ति पार्टीले दर्ता गराएको पत्र नस्वीकार्ने बताएका छन्। बुधबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा उनले अध्यक्ष रञ्जिता श्रेष्ठको नाम नलिए पनि नाउपाबाट पत्र प्राप्त भएको जानकारी गराएको नाउपा संसदीय दलका नेता गंगराम चौधरीले बताए। ‘उहाँले नाउपाबाट पत्र प्राप्त भएको र त्यसलाई नस्वीकार्ने बताउनुभएक थियो। उहाँले...

विशेष

सबै

काठमाडौंमा यसरी मनाइयो अस्टिम्की (फोटो फिचर)

काठमाडौंका थारूहरूले अस्टिम्की पर्व मनाएका छन्। शनिबार बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा अग्रसान थारू महिला समाजको आयोजनामा अस्टिम्की पर्व मनाइएको छ। बर्तालु महिलाहरूले अस्टिम्की चित्रमा टिकेर पर्व मनाएका हुन्। सो अवसरमा सांस्कृतिक नृत्यहरू पनि प्रस्तुत गरिएको थियो। कार्यक्रममा प्रतिनिधिसभा सदस्य अरुण कुमार चौधरी प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा प्रदेश सांसद लक्ष्मण...

थारू दाजुभाइ नै जब अधिकृत सातौं तहको अन्तिम छनौटमा पुगे

कोशी प्रदेश लोकसेवा आयोगको कृषि सेवाअन्तर्गत सातौं तहको अन्तिम छनौटमा दाजुभाइ नै पुगेको विषयले चर्चा पाइरहेको छ। स्थानीय कृषि सेवा लो.पो. एन्ड डे.डे समूहको अधिकृतस्तरको सातौं तहमा एक जनाका...

थारूहरू आन्दोलनमा उत्रिसके, कोशीमा थारू भाषालाई सरकारी कामकाजको भाषा बनाइयोस् : अमनलाल मोदी

माओवादी केन्द्रका सांसद अमनलाल मोदीले कोशी प्रदेशमा थारू भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सभामुखमार्पत कोशी प्रदेशमा थारू भाषालाई छुटाइएको भन्‍दै सरकारी...

समाचार

सबै

रेशम चौधरीले रूपन्देही-३ मा उठाउँदैछन् स्वतन्त्र उम्मेदवार, सहयोग गर्न मोर्चा पनि तयार

नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले रूपन्देही-३ को उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार उठाउने भएका छन्। निर्वाचन आयोगमा नागरिक उन्मुक्ति पार्टी दर्ता हुन नसकेपछि संरक्षक चौधरीले संयुक्त लोकतान्त्रिक मोर्चाको साथ लिएर स्वतन्त्र उम्मेदवारी दर्ताको तयारी गरेका हुन्। ‘रह्यो कुरा रूपन्देहीको। हाम्रो उम्मेदवार उठ्छ। म राजनीतिक ब्यक्ति हो। यही सातादेखि प्रचारप्रसारमा...

२०८२ भदौ ३ गते २२:२३

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ अब सत्तापक्ष !

सरकारलाई दिएको समर्थन फिर्ता लिएको नागरिक उन्मुक्ति पार्टी (नाउपा) सत्तापक्षको बैठकमा सहभागी भएको छ। नेपाली कांग्रेस र नेकपा एमालेले बोलाएपछि मंगलबार नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय पुगेकी थिइन्। बैठकमा सत्तारुढ दलका नेताहरूको सहभागिता पनि रहेको थियो। नाउपा संसदीय दलका नेता गंगाराम चौधरीले २२ असारमा सभामुख...

२०८२ भदौ ३ गते १८:४७

कोशीमा थारू भाषालाई कामकाजको भाषा नबनाएपछि प्रचण्डका ज्वाइँ आचार्य आक्रोशित

कोशी प्रदेशसभाका सदस्य जीवन आचार्यले प्रदेश सरकारले ल्याएको सरकारी कामकाजको भाषासम्बन्धी विधेयकले थारु समुदायलार्य नसमेटेको भन्दै आपत्ती जनाएका छन्। भाषा आयोगको सिफारिसविपरीत थारु भाषालाई जानीजानी छुटाइएको भन्दै आचार्यले विधेयकलाई षड्यन्त्रपूर्ण र समुदायबीच फाटो ल्याउने रणनीतिको संज्ञा दिएका छन्। प्रदेशसभाको आजको बैठकमा ‘कोशी प्रदेशमा सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न...

२०८२ भदौ २ गते २०:५४

गौर हत्याकाण्डमा उपेन्द्र यादवमाथि छानबिन गर्न सर्वोच्चको परमादेश, अनुसन्धानको राडारमा केही थारू पनि

सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवविरुद्ध रौतहटको गौर हत्याकाण्ड विवादमा अनुसन्धान अघि बढाउन परमादेश जारी गरेको छ। न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार जिल्ला प्रहरी कार्यालय रौतहटलाई गौरहत्या काण्ड विवादमा यादवमाथि अनुसन्धान अघि बढाउन भनेको हो। हत्याकाण्ड भएको वर्षौं बितिसक्दा पनि राज्यले दोषीलाई कारबाही...

२०८२ भदौ २ गते १९:३४

सलिमा

सबै

पूर्वेली थारू लोक गीत ‘ऋतु वसन्त’ सार्वजनिक

पूर्वेली थारू लोक गीत ऋतु वसन्तको म्युजिक भिडियो झुम्की प्रोडक्सनले सार्वजनिक भएको छ। फागुन-चैतलगत्तै सुरू हुने वसन्त ऋतुको आगमनसँगै थारू गाउँहरू उक्त गीत गाइन्छ। थारू जनजीवन र घटनाक्रमलाई सम्रण गर्दै गाउने थारू लोक भाकालाई आजको पुस्ताले पनी सम्झिउन भनेर तयार पारिएको झुम्की प्रोडक्सनले जनाएको छ। अरूण आर्यण चौधरीको प्रस्तुति...

२०८२ साउन २८ गते १२:००

प्रवास

सबै

आदिवासी जनजाति महासंघ युएईको अध्यक्षमा भागरथी कुमार भगत निर्वाचित

नेपाल आदिवासी जनजाति महासंघ युएईको अध्यक्षमा भागरथी कुमार भगत निर्वाचित भएका छन्। दुबईमा सम्पन्न महासंघको भेलाले मोरङ निवासी भागरथीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो। उनी थारू कल्याणकारिणी सभा युएईको सभापति पनि हुन्। उनले आगामी २०२७ सम्मका लागि महासंघको अध्यक्षमा निर्वाचित भएका हुन्। विभिन्न जातीय संस्थाहरूको सहभागितामा आइतबार दुबईस्थित क्लब...