पाकिस्तानी सेना प्रमुखको उक्साहट भाषण, जसले पहलगाममा आतंकवादी आक्रमण भयो (भिडियोसहित)
भारतीय गुप्तचर अधिकारीहरूले जम्मु-कश्मीरको पहलगाममा भएको प्राणघातक आतंकवादी आक्रमणमा पाकिस्तानका सेनाप्रमुख जनरल असीम मुनीरको हालैको भाषणले भूमिका खेलेको हुनसक्ने आशंकामा अनुसन्धान गरिरहेका छन्। उक्त आक्रमण अमेरिकी उपराष्ट्रपति जे.डी. भ्यान्सको भारत भ्रमणसँगै मेल खाएको थियो। जनरल मुनीरले आफ्नो भाषणमा कश्मीरलाई पाकिस्तानको “घाँटीको नसा” भनेका थिए, जुन भनाइ लश्कर-ए-तोइबाको नजिकको समूह...
कश्मिरमा मारिएका सुदिपको शव बुटवल ल्याइयो
भारतको जम्मू कश्मिरस्थित पहलगाम क्षेत्रमा भएको आतंकवादी हमलामा मारिएका बुटवलका सुदिप न्यौपानेको शव बुटवल ल्याइएको छ। श्रीनगरबाट दिल्ली हुँदै लखनउसम्म विमान ल्याइएको न्यौपानेको शव त्यहाँबाट बेलहिया नाकासम्म एम्बुलेन्समा ल्याइएको हो। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले भारतले जिल्ला प्रशासन कार्यालयको रोहवरमा मृतकका परिवारलाई शव बुझाएको बताए। केही दिन अघि...
जनप्रतिनिधि
थारू शहीद परिवारसँग प्रचण्डले खाए ढिकरी
२०८१ चैत २१ गते २१:२२मधेस केन्द्रित दलहरूको संघीय लोकतान्त्रिक मोर्चा घोषणा, किन आएनन् रेशम चौधरी?
२०८१ चैत २० गते २२:०१नगरपालिका हाकिमले जब मेयरलाई, तँ थारू, तँलाई सडकछाप बनाइदिन्छु भन्दै धम्की दिए
२०८१ चैत १९ गते २२:०२लिंक
थारू समुदायमा जितिया रमझम
कान्तिपुर दैनिकयसकारण रेशम चौधरी फेरि चुनाव लड्न पाउँछन्
बीबीसी नेपालीरेशम चौधरी रिहा गर्ने देउवाको बचन !
रातोपाटीथारू गाउँका भलमन्सा: पुरानालाई बिदाई, नयाँलाई स्वागत
नागरिक दैनिकविशेष
सबैथारूको पुर्खासँग जोडिएको बाबा रतननाथको भारतमा भव्य स्वागत
सदियौंदेखि चल्दै आएको प्रसिद्ध पीर बाबा रतननाथको भारतमा भव्य स्वागत गरिएको छ। उत्तर प्रदेशस्थित देवीपाटनमा बाबा रतननाथको भव्य स्वागत गरिएको हो। नेपालबाट भव्य शोभायात्रासहित भारत पुगेको बाबा रतननाथलाई हेलिकोप्टरबाट पुष्पगुच्छा अर्पणसमेत गरिएको थियो। हरेक वर्षको पञ्चमी तिथिमा बाबा रतननाथ भगवानको उत्तर प्रदेशस्थित देवीपाटन मन्दिरमा विशेष पूजा गरिन्छ। सोही पूजाका...
बाघ, गैंडाको आश्रयस्थलमा थारू आस्थाको केन्द्र
रमेशकुमार पौडेल/कान्तिपुर साभार संरक्षणका लागि विश्वमा कहलिएको चितवन राष्ट्रिय निकुञ्जभित्रै आदिवासी थारु समुदायको आराधनास्थल पनि छ । चितवनका आदिवासी थारु समुदायले सदियौंदेखि चैते दसैंका बेला निकुञ्ज मुख्यालय कसरा आडैको...
एक हजारमा सुरू भएको शान्ताको आचार, युरोप-अमेरिकासम्म हुन्छ बिक्री
दुर्गालाल केसी/कान्तिपुर दैनिक साभार ८ वर्षको कष्टकर कमलरी जीवनबाट मुक्त भएर राजनीतिमा होमिएकी शान्ता चौधरीले आर्थिक रूपमा आफूलाई सबलीकरण गर्न अचार बनाउने र बिक्री गर्ने उद्यम पनि सँगसँगै थालिन्।...
पेड पाेष्ट
सबैअमेरिकी संस्था टीएफएको अध्यक्षमा दोहोरिए सुरेन्द्र चौधरी, यस्तो बन्यो नयाँ कार्यसमिति
अमेरिकी संस्था थारु फ्रेन्ड एन्ड एसोसिएसन (टीएफए)को अध्यक्षमा सुरेन्द्र चौधरी (इलिनोई) दोहोरिएका छन्। डीसेम्बर २९ मा सम्पन्न टीएफएको वार्षिक साधारणसभाले चौधरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो।
रेशम रन्जितालाई खुला पत्र